प्रदेश समाचार
एक वर्षमा कैलालीमा ३६४ जना हिंसाको सिकार
धनगढीः कैलालीमा एक वर्षमा विभिन्न हिंसाबाट ३६४ जना पीडित भएका छन् ।
कैलाली कारागारमा मसुरोको दालभित्र सल्फास भेटियो
धनगढी । कैलाली कारागारमा फेरि सल्फास पठाउने प्रयास गरिएको छ । कारागार सुरक्षामा रहेको नेपाल प्रहरीले चेकजाँचका क्रममा सल्फास फेला पारेको हो । जिल्ला कारागार कैलालीले नियमित आउने… विस्तृतमा
भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्त शाही काठमाडौँबाट पक्राउ
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका एक जना अभियुक्तलाई काठमाडौँबाट पक्राउ गरिएको छ। लम्कीचुहा नगरपालिका–१ का २५ वर्षीय हिमाल… विस्तृतमा
लागुऔषधसहित कैलालीमा एकैदिन ९ जना पक्राउ
धनगढी : कैलालीमा लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खैरो हेरोइनसहित टीकापुरबाट एक युवक पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
नीति तथा योजना आयोग सुदूरपश्चिमको उपाध्यक्षमा राना नियुक्त, सदस्यमा चन्द र भण्डारी
धनगढी : सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर जीवन राना नियुक्त भएकी छिन् । प्रदेश मन्त्रिपरिषद् बैठकले रानालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी शाहीको मृत्यु
धनगढी : धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्युु भएकोे छ ।लम्कीचुहा नगरपालिका– ८ घर भएकी २५ वर्षीया टिकेश्वर शाहीको बुधबार मृत्युु भएको प्रहरीले जनाएको छ ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला डिपिआर तयार, ईआईए बनमा
धनगढी : सुदरपश्चिममा निर्माणको तयारी भएको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर तयार भएसँगै निर्माण हुने आशा पलाएको छ । नेपाल सरकारले २०७९ सालको जेठमा फाप्ला क्रिकेट… विस्तृतमा
धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले पुस २४ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले… विस्तृतमा
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अबैध सामान बरामद
धनगढी: कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अबैध सामान बरामद गरिएको छ ।
कैलालीमा झिनो अन्तरले बर्खे धानको उत्पादनमा बृद्धी
कैलाली : कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान… विस्तृतमा
बोक्सी भन्दै महिलामाथि कुटपिट गर्ने गुरुवा सहित ४ जना पक्राउ
धनगढी : कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात… विस्तृतमा
Pagination
- Previous page
- Page 50
- Next page