प्रदेश समाचार
कैलालीमा झिनो अन्तरले बर्खे धानको उत्पादनमा बृद्धी
कैलाली : कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान… विस्तृतमा
बोक्सी भन्दै महिलामाथि कुटपिट गर्ने गुरुवा सहित ४ जना पक्राउ
धनगढी : कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात… विस्तृतमा
टीकापुरबाट सुनचाँदीका गरगहना सहित दुईजना पक्राउ
धनगढी : कैलालीमा सुनचाँदीका गहनासहित २ जना पक्राउ परेका छन् । टीकापुरबाट सुनचाँदीका गरगहनासहित २ जना पक्राउ परेका हुन् ।
निशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्के दुबै खुट्टा गुमाएका सेते
धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षका सेते रावत निःशुल्क उपचार पाएपछि खुसी हुदै घर फर्किका छन । धनगढीको स्वस्तिक अस्पतालले उनको उपचारमा लागेको ४२ हजार रकम… विस्तृतमा
सामुदायीक विद्यालयहरुमा पुगेर धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ
धनगढी : कैलालीका सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई धर्म परिवर्तन गराएको आरोपमा एकजना पास्टर पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका–१ मा रहेको लम्की सामुदायिक चर्चका… विस्तृतमा
सुदूरपश्चिम महोत्सवस्थलमै राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु
धनगढी : कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा सुरु भएको महोत्सवको सुदूरपश्चिमका… विस्तृतमा
सुदूरपश्चिम महोत्सवको अवधी चार दिन थप
धनगढी : कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरेको हो ।
कैलाली जिसस संयोजकमा निर्विरोध काँग्रेसकी टीकाकुमारीले पाईन प्रमाणपत्र
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध भएकी काँग्रेसकी टीकाकुमारी चौधरी भुलले निर्वाचित भएको प्रमाणपत्र पाएकी छिन । आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ… विस्तृतमा
काग्रेस सभापति देउवाको धनगढीस्थित घर अगाडि बम राखेको आरोपमा एकजना पक्राउ
धनगढी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घरमा बम राखेको आरोपमा कैलाली प्रहरीले एकजना पक्राउ गरेको छ ।
कैलालीमा साढेचार ग्राम ब्राउन सुुगर सहित चार युवक पक्राउ
धनगढी : कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो… विस्तृतमा
धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
धनगढी ः कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म… विस्तृतमा
रैथाने परिकारका लागि धनगढीको ‘शनिबारीय उद्यम मेला’
कैलाली : धनगढीमा आयोजित ‘शनिबारीय’ मेलामा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी थिइन् । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका… विस्तृतमा
Pagination
- Previous page
- Page 51
- Next page