प्रदेश समाचार
कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी : कैलालीबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ का २० वर्षीय बिबेक चौधरीलाई लागु औषध (हेरोईन) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय… विस्तृतमा
सुदूरपश्चिम रोयल्स र मायामेट्रो अस्पतालबीच प्रायोजन सम्झौता
धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदुरपश्चिम रोयल्स र माया मेट्रो अस्पतालबीच प्रायोजन सम्झौता भएको छ । माया मेट्रो र रोयल्सबीच मेडिकल पार्टनरका लागि एक… विस्तृतमा
‘एक दिनका लागि भएपनि नागरिक स्वतन्त्र भईदिनु पर्छ’
तपाईंको दिनचर्या अचेल कस्तो छ ?
सुदूरपश्चिम महोत्सवको ७० प्रतिसत तयारी पुरा, ९५ प्रतिसत स्टल बुक
धनगढी : सुदूरपश्चिम महोत्सवमा १५ करोडको कारोबार हुने अनुमान गरिएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्षको मङ्सिर २२ गतेबाट सञ्चालन गर्दै आएको महोत्सवको १८ औँ संस्करणमा १५… विस्तृतमा
शनिबारे मेलाको रौनक बढदै, नृत्य प्रतियोगितामा एरिष्टो माध्यमिक विद्यालय प्रथम (फोटोफीचर)
धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले सुरु गरेको शनिबारे मेलामा आज देखि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ ।
अबदेखि धनगढीको कैलाली अस्पतालमा किमो थेरापी हुने
धनगढी : धनगढीको कैलाली अस्पतालमा प्रत्येक शनिवार क्यान्सर पीडितको उपचार हुने भएको छ । कैलाली अस्पतालले प्रत्येक शनिवार क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ तथा किमो सेवा सुरु गरेको हो… विस्तृतमा
भूमिहीनको रोदन ‘जुनी बित्यो, जग्गा कहिले पाउने ? थाहा छैन’
कैलाली : अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा… विस्तृतमा
धनगढीको पार्कमोडमा हुने शनिबारे मेलामा अब सांस्कृतिक कार्यक्रम पनि
धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले सुरु गरेको शनिबारे मेलामा अब सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने भएको छ । धनगढी उपमहानगरपालिकाले… विस्तृतमा
अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीद्वारा राजीनामा
धनगढी : अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएका छन् ।
गेटा मेडिकल विश्वविद्यालय बारे गृहमन्त्रीद्वारा निरीहता प्रकट, भने ‘हाम्रो देशमा कानून बनाउने तरिका ठिक छैन’
धनगढी : कैलालीको गेटामा निर्माण भईरहेको सहिद दसरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बारे गृहमन्त्री रमेश लेखकले निरीहता प्रकट गरेका छन । सुदूरपश्चिमबासीको स्वास्थ्य र… विस्तृतमा
कैलालीमा सशस्त्र प्रहरीद्वारा साढे १८ लाख बढीको तस्करीको सामान बरामद
धनगढी : कैलालीबाट सशस्त्र प्रहरीले १८ लाख बढीको तस्करीको सामान बबरामद गरेको छ । बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतबाट परिचालित टोलीले १८ लाख ६३ हजार ५ सय ८०… विस्तृतमा
विदेश भ्रमणका ऐजेण्डाहरु बारे छलफल हुनु असमझदारी होईन : गृहमन्त्री लेखक
धनगढी : गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा कुनै असमझदारी नरहेको बताएका छन । सुदूरपश्चिम स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबारदेखि धनगढीमा रहेका गृहमन्त्री… विस्तृतमा
Pagination
- Previous page
- Page 52
- Next page