प्रदेश समाचार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, विश्वास पाउनेमा ढुक्क
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको लिने भएका छन । उनको विश्वासको मतका लागि आज अपरान्ह ५ बजे प्रदेश सभा बोलाईएको छ ।
लागूऔषधसहित धनगढीमा तीन जना पक्राउ
धनगढीः धनगढीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
एमाले संसदीय दलको मुख्यमन्त्रीका पक्षमा मतदान गर्न ह्विप जारी
कैलालीः सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी… विस्तृतमा
स्थायी राजधानीको निर्णय विरुद्धको मुद्दाको पेस स्थगित
धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी जङ्गलमा स्थापना गर्ने निर्णय विरुद्धको मुद्दाको पेस स्थगित भएको छ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेसी
धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी जङ्गलमा निर्माण गर्ने निर्णयको विरुद्धको मुद्दामा आज पेस रहेको छ।
हर्षोल्लासपूर्वक मनाइयो धनगढीमा गुरही
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित गुरही चौकमा थारु समुदायले आज हर्षोल्लासपूर्वक गुरही पर्व मनाएका छन्
मोहना नदी किनारमा एक बालकको शव फेला
धनगढीः धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ।प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलवार वेवारिसे अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।
साढे ७ ग्राम खैरो हेरोईनसहित धनगढीमा चार जना पक्राउ
धनगढीः कैलालीमा करीब साढे ७ ग्राम लागूऔषध खैरो हेरोईनसहित चार जना पक्राउ परेका छन्विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ को ब्यारेल नजिक र १४ को खुटिया… विस्तृतमा
धुमधामका साथ मनाइँदै ‘गुरही’ पर्व
कैलालीः पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले मनाउँदै आएको ‘गुरही’ पर्व आज कैलालीका थारु समुदायले पनि धुमधामसँग मनाउँदै छन्।
एकआपसमा ठोक्किए सुदूरपश्चिमका दुई मन्त्रीका गाडी
धनगढीः सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी एकआपसमा ठोकिँदा दुर्घटना भएको छ।
डुबान नहुँदै भित्र्याए कैलालीका किसानले चैते धान
कैलालीः कैलालीको भजनी नगरपालिका–३ की सीतादेवी चौधरी यतिबेला धान काट्न व्यस्त छिन्। चैतमा रोपेको धान दोस्रोपटक काट्न उनी व्यस्त भएकी हुन्। पहिलो चरणमा जेठमै धान भित्र्याएकी सीता… विस्तृतमा
प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न छाउपडीविरुद्धको कानुन कार्यान्वयन गर्न आग्रह
धनगढीः सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्रदेशमा छाउपडी प्रथाविरुद्धको कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्रदेशबाट छाउपडी प्रथा उन्मूलन गर्न आग्रह गरेका छन्।
Pagination
- Previous page
- Page 8
- Next page