प्रदेश समाचार
सुदूरपश्चिम र बाग्मतीका प्रदेश प्रमुखलाई एउटै मञ्चमा सम्मान
धनगढी : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई हेटौँडामा सम्मान गरिएको छ । मकवानपुर मुस्लिम समुदायले दुई प्रदेश प्रमुखहरूलाई एउटै… विस्तृतमा
आफ्नै गाउ फर्कि आए, दशैंका लागि घर फर्किदै नेपाली
धनगढी : दशैं नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढन थालेको छ । सुदूरपश्चिमका चार वटा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट… विस्तृतमा
पास भयो सुदूरपश्चिमको बजेट, सकियो बजेट सुन्यताको अवस्था
धनगढी : सत्तापक्षकै अधिकांस सांसदहरुको चर्को असन्तुष्टिका बावजुद सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले भदौ ३१ गते संसदमा बजेट… विस्तृतमा
कैलालीमा दुई महिनाको अवधीमा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ
धनगढी : कैलालीमा लागुऔषधका प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन । कैलाली प्रहरीले पछिल्ला २ महिनामा ८१ जना लागुऔषध प्रयोगकर्ता पक्राउ गरिएको जनाएको छ ।
११ महिनापछि खुल्यो बीमाको बलात्कारपछि हत्या भएको रहस्य
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी बिमा थापामगरको जबरजस्ती करणीपछि हत्या भएको खुलेको छ । डडेल्धुराको अमगरगढी नगरपालिका–२ की… विस्तृतमा
राष्ट्रपतिद्वारा सम्पादक भट्ट सहित पत्रकारहरु सम्मानित (सूची सहित)
काठमाण्डौं : प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिक उत्सवका अवसरमा ईविगुल डट कमका सम्पादक शिवराज भट्ट पुरस्कृत भएका छन । सम्पादक भट्ट, २० हजार रासीको प्रेस काउन्सिल सशक्त… विस्तृतमा
बजेटमाथि सत्ता पक्षकै चरम विरोध, भन्छन ‘खुट्टा छोएर पनि बजेट परेन’
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भदौको ३१ गते ल्याएको बजेटमाथि शनिबारदेखि छलफल सुरु भएको छ । तर छलफलमा प्रतिपक्षका मात्रै होईन, प्रतिपक्षभन्दा पनि सत्ता पक्षका सांसदहरुले… विस्तृतमा
सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु, आजै पास गर्ने तयारी
धनगढी : सुदूरपश्चिममा बजेटमाथिको छलफल सुरु भएको छ । आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले राखेको बजेटमाथिको छलफलको प्रस्ताव पास भएसँगै सदनमा छलफल सुरु भएको हो ।
राप्रपा सांसद खीमादेबी विष्टले प्रदेश सरकारलाई चोर भनेपछि ...
धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बजेट माथिको छलफल चलिरहेको छ । भदौं ३१ गते आएको साढे ३१ अर्व बढीको बजेटमाथि छलफल भईरहेको हो । छलफलकै क्रममा राप्रपाकी प्रदेश सभा सांसद खीमा देब… विस्तृतमा
सककर्मीहरुले देउडा गाएर विदा गरे डेउडिया दल बहादुर बोगटीलाई
धनगढी : शुक्रबार सुदूरपश्चिम साहित्य समाजको परिषरमा देउडा गाउदै आँशु झरिरहेका थिए । डेडिया लक्ष्मण अधिकारी सहितका कलाकारहरु भक्कानीदै देउडा गाईरहेका थिए ।
युनीभर्सिटी युनीभर्सिटी भनेर उफ्रेकाले गेटामा ढिलाई भएको काँग्रेस प्रवक्ता महतको दाबी
धनगढी ः नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश सरण महतले गेटामा मेडिकल कलेज बनाउने तयारी भईरहेका बेला युनीभर्सिटी युनीभर्सिटी भनेर उफ्रेकाले अहिले… विस्तृतमा
ऐश्वर्यका बालवालिकाद्वारा खाजाको रकम जोगाएर बहिरा बालवालिकालाई सहयोग
धनगढी : धनगढीको ऐश्वर्य विद्या निकेतनका बालवालिकाले आफुहरुको खाजा खर्च जोगाएर बहिरा बालवालिकाहरुलाई खाद्यान्न, भित्तेघडी र अरु आवश्यकताका सामान सहयोग गरेका छन ।
Pagination
- Previous page
- Page 7
- Next page