प्रदेश समाचार
सडक कालोपत्रेको मागगर्दै स्थानीयद्वारा गोदावरी नगरपालिका घेराउ
धनगढी : सडक कालोपत्रको माग गर्दै कैलालीको गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरिएको छ । गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाएका स्थानीयले कुनै सुनवाई नभएपछि… विस्तृतमा
पार्क निर्माणको स्वागत, धनगढी पार्कको नाम बीरेन्द्र– ऐश्वर्य राख्न माग
धनगढी : राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति कैलालीले धनगढीको पार्कको नाम बीरेन्द्र–ऐश्वर्या नै राख्न माग गरेका छन । धनगढीका नगर प्रमुख गोपाल हमाललाई ज्ञापनपत्र… विस्तृतमा
पार्क निर्माणमा अवरोध गर्नेहरुलाई सुझाव : ‘बनस्पती उद्यान देबहरियामा छ’
धनगढी : नागरिक समाजको नाममा गएको एक समुहले शुत्रबार धनगढीको पार्क निर्माण रोक्ने भन्दै मेयर गोपाल हमाललाई ज्ञापन बुझायो । प्रेमराज भण्डारीको नेतृत्वमा गएको समूहले पौने ९ करोडमा… विस्तृतमा
कडाइका साथ बजार अनुगमन गर्न मातहतका निकायलाई उद्योग मन्त्रीको निर्देशन
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्ने बताउँदै मातहतका… विस्तृतमा
दशैंतिहारका बेला नेपालीहरु रातीको ८ बजेपछि पनि नेपाल छिर्न पाउने
धनगढी : दशैंतिहार लक्षित सुरक्षाका लागि नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुबीच समन्वयात्मक बैठकको आयोजना गरिएको छ । नेपाल तर्फ कैलाली र कञ्चनपुरका शसस्त्र प्रहरीका अधिकारी र भारतको… विस्तृतमा
वातावरणको चिन्तागर्ने नागरिक समाजको ‘हरित धनगढी’ अभियानमा सून्य सहभागिता
धनगढी : धनगढीको विरेन्द्र–ऐश्वर्य उद्यान निर्माण रोक्नुपर्ने भन्दै शुक्रबार नागरिक समाज नाम दिएको एक समूहले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्ञापन बुझाए । ज्ञापन पत्रमा… विस्तृतमा
राष्ट्रिय युवा संघ कैलालीको जिल्ला अधिवेशन टीकापुरमा सुरु
धनगढी : कैलालीको टीकापुरमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अधिवेशन सुरु भएको छ । टीकापुरस्थित सिटी हलमा १० औं जिल्ला अधिवेशनको खुलासत्र सुरु भएको हो ।
धनगढी पार्क निर्माण : नागरिक समाजको नाममा परियोजना रोक्ने प्रयास
धनगढी : सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले असारमै झण्डै पौने ९ करोडमा ठेक्का सम्झौता गरिसकेको विरेन्द्र ऐश्वर्य उद्यान (धनगढी पार्क) को… विस्तृतमा
रेशम र रञ्जिताबीचको विवाद साम्य, १८ र १९ गते संयुक्त बैठक
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीचको विवाद मिलेको छ । सत्तामा जाने विषयमा भएको… विस्तृतमा
एमाले महासचिव पोखरेल भन्छन, ‘सत्ता छोडेपछि प्रचण्डलाई छटपटी भयो’
धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाट बाहिरिनुपर्दा प्रचण्डमा आएको छटपटीले राष्ट्रिय राजनीतिलाई तनावपूर्ण बनाएको टिप्पणी गरेका छन् ।
रोजगारीका अवसर सिर्जना गर्ने उद्योगहरु सरकारको प्रार्थमिकतामा : मन्त्री भण्डारी
धनगढी : उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन ।
Pagination
- Previous page
- Page 6
- Next page