प्रदेश समाचार
गृहजिल्ला पुुगेर देउवाले भने, ‘अहिलेसम्मका अधुरा कामहरु पुरा गर्छु’
डडेल्धुरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म रहेका अधुरा र अपुरा कामहरु गर्ने बताएका छन । गृह जिल्ला डडेल्धुरा पुगेर सञ्चारकर्मीहरुसँग संक्षीप्त कुराकानीका… विस्तृतमा
डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने ५ जना विरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता
डडेल्धुरा : डडेल्धुरामा प्रहरीमाथि कुटपिट गर्ने पाँच जनालाई मुद्धा चलाईएको छ । ड्युटीमा खटिएका प्रहरी सहायक हवल्दार थानेश्वरप्रकाश पन्तमाथि कुटपिटमा संलग्न पाँच जना विरुद्ध मुद्दा… विस्तृतमा
पवनदूत यातायातको बस दुर्घटनामा चार जनाको मृत्यु, १२ जना घाईते
डडेल्धुरा : कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको बस, डडेल्धुरामा दुर्घटना हुँदा चार जनाको मृत्युभएको छ भने १२ जना घाईते भएका छन ।
अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडि राजमार्गहरु अवरुद्ध
धनगढी : बुुधबार राती देखि परिरहेको अविरल वर्षाका कारण सुदुरपश्चिमका पहाडि जिल्ला जाने सडकहरु अवरघ भएका छ । भारी वर्षाका कारण ७ पहाडि जिल्ला जोडने भीमदत्त राजमार्गसहित ८ वटा सडक… विस्तृतमा
डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला
डडेल्धुरा : डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको डिभिजन बन… विस्तृतमा
डडेल्धुराका अधिकांस स्थानीय तह र सरकारी कार्यालय निमित्तको भरमा
डडेल्धुरा : डडेल्धुरा जिल्ला निमित्तको भरमा सञ्चालनमा रहेको छ । जिल्लाका प्राय सरकारी कार्यालय निमित्तको भरमा कामकाज गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा देखि जिल्ला… विस्तृतमा
सुदूरपश्चिमका २० स्थानमा एकै दिन सल्क्यो डढेलो
धनगढी : सुदूरपश्चिममा एकैदिन २० स्थानमा डढेलो लागेको छ । प्रदेशका ६ जिल्लामा शनिबार एकैदिन २० स्थानमा डढेलो लागेको हो । सबैभन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ ।
डडेल्धुराको ९० प्रतिसत वनमा डढेलो, बन पैदावारमा करोडौंको क्षती
डडेल्धुरा : डडेल्धुराको ९० प्रतिसत वनमा बढेलो लागेको छ । डढेलोवाट वन जोगाउन आवश्यक रणनीति तयार नहुँदा वर्षेनी वनजगंल आगोको चपेटामा पर्दै आएको छ । सदरमुकामको श्रीषिखोला सामुदायिक… विस्तृतमा
डडेल्धुरामा कार दुर्घटना हुँदा पूर्व वडाध्यक्षको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना… विस्तृतमा
डडेल्धुरा पुगेर ओलीले भने ‘देउवा पैसा बाँडेर जित्ने गरेका रहेछन’
डडेल्धुरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापती शेरबहादुर देउवाले देशको मात्र होइन डडेल्धुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताइका छन ।
डडेल्धुरा मेडिकल कलेजमा बिएमएलटीको अध्यापन सुरु
डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेल्धुरा मेडिकल कलेजमा मंगलबारबाट अध्यापन सुरु भएको छ । बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै… विस्तृतमा
डडेल्धुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
डडेल्धुरा : डडेलधुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले उद्घाटन गरेका छन ।… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page