प्रदेश समाचार
करार र ज्यालादारीका कर्मचारी भर्ना गर्न सुदूरपश्चिमका स्थानीय तहहरूमा कडाइ
धनगढी: सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा मनपरी ढङ्गले करार र ज्यालादारीका कर्मचारी भर्नामा कडाइ गरिएको छ।सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८०ले करार र… विस्तृतमा
कैलालीमा थपिए पाँच सय ४९ नयाँ उद्योग
कैलालीः घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन्।
१६ ग्राम बढी गाँजासहित अछाममा एक युवक पक्राउ
अछामः अछाममा गाँजासहित एक युवक पक्राउ परेका छन्।
मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा कैलालीमा दुर्घटना, एकको मृत्यु दुई घाईते
धनगढीः कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
३४ अर्ब ७९ करोड अनुदान सुदूरपश्चिमका ८८ स्थानीय तहले पाउने
धनगढी : नेपाल सरकारबाट सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूले ३४ अर्ब ७९ करोड २८ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा सुदूरपश्चिमका ८८ वटै स्थानीय… विस्तृतमा
चोरीका ८ मोटरसाइकलसहित कैलालीको सुखडबाट चार जना पक्राउ
धनगढी : कैलालीको सुखड क्षेत्रबाट प्रहरीले चोरीका ८ वटा मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय, सुखडले विभिन्न मितिमा चोरी भएका मोटरसाइकलसहित चार जनालाई… विस्तृतमा
धनगढीमा डा.जोशीको पहलमा ‘प्रकृति प्रेमीको आँखामा सुदूरपश्चिम’ कार्यक्रम सम्पन्न
धनगढीः सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीको पहलमा धनगढीमा भएको प्रकृतिप्रेमीको आँखामा सुदूरपश्चिम कार्यक्रम सम्पन्न भएको छ।
कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
खैरो हेरोइनसहित कञ्चनपुरबाट २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री सोडारीलाई निलम्बन गर्न पत्र
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई निलम्बन गर्न अख्तियारले पत्र पठाएको छ।
आज(मंगलबार )बाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने
धनगढी : सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमवार राति सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको… विस्तृतमा
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन बैतडीको दशरथचन्दमा ‘कोसेली’ प्रदान
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ। ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै… विस्तृतमा
Pagination
- Previous page
- Page 13
- Next page