प्रदेश समाचार
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन बैतडीको दशरथचन्दमा ‘कोसेली’ प्रदान
बैतडीः बैतडीको दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ प्रदान गर्न सुरु गरेको छ। ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल र नुनलगायत खाद्य सामग्रीका साथै… विस्तृतमा
हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि फेरिएन हलियाको जीवनशैली
बैतडी : हलिया मुक्ति घोषणा भएको १७ वर्ष बितिसक्दा पनि हलियाको जीवनशैलीमा सुधार आएको छैन । छाक टार्नसमेत समस्या हुन थालेपछि मुक्त हलिया गिट्टी कुटेर जीविका चलाउन बाध्य छन् ।… विस्तृतमा
लागूऔषधसहित कैलालीमा तीन जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।भजनी नगरपालिकाबाट दुई जना र टीकापुर नगरपालिकाबाट एक जना गरी प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको हो।
यही जेठ २४ देखि प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड धनगढीमा हुने
बैतडीः सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही जेठ २४ र २५ गते धनगढीमा हुने भएको छ।
महाकालीको माछा बेचेर जीविका चलाउँदै कञ्चनपुरकी इन्दु
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानकी इन्दु राई माछा मार्न बिहान झिसमिसेमै महाकाली नदी धाउँछिन्।महाकालीबाट माछा मारेर बिक्री गरी उनको परिवारको जीविका चलेको छ। डेढ… विस्तृतमा
सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि प्रतिपक्षले सुधार गर्न माग
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकतामा प्रतिपक्षले सुधार गर्न माग गरेका छन्। आर्थिक वर्ष २०८२/८३ को बजेटका… विस्तृतमा
यातायात व्यवसायीद्धारा आज(सोमबार)देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा
काठमाडौँ : यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका… विस्तृतमा
लागूऔषधसहित कैलालीबाट जुम्ला र जाजरकोटका २ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ परेका छन्।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र
कञ्चनपुरः दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ।
गण्डकी प्रदेश सरकारद्धारा यातायात व्यवसायीलाई वार्तामा आउन आह्वान
गण्डकी : गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान गरेको छ।
धनगढीमा विषादी परीक्षण गरिएको दुई हजार किलोग्राम अखाद्य आँप नष्ट
धनगढी : धनगढीमा दुई हजार २६० किलोग्राम आँप नष्ट गरिएको छ।
सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित
धनगढी :सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन्।गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतवारदेखि लामो दूरीका सवारीसाधन ठप्प… विस्तृतमा
Pagination
- Previous page
- Page 14
- Next page