प्रदेश समाचार
‘समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण’: प्रदेश प्रमुख नजिर मियाँ
धनगढीः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले समाजको विकास र समृद्धिमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
कञ्चनपुरमा भूमि आयोगद्धारा नापी सुरु
कञ्चनपुरः भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।
राजाका नाममा अवसरवादी सलबलाई रहेका छन : प्रदेश प्रमुख मिया
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले अहिले रानाका नाममा अवसरवादीहरु सलबलाई रहेका बताएका छन । नेपाल पत्रकार महासंघले आयोजना गरेको अनलाईन मल्टिमिडिया सम्बन्धि… विस्तृतमा
ट्रकको ठक्करबाट बैतडीमा ८१ वर्षीय वृद्धको मृत्यु
धनगढी : बैतडीमा ट्रकको ठक्करबाट ८१ वर्षीय वृद्धको मृत्यु भएको छ।सुर्नया गाउँपालिका–५ विष्टपालीस्थित सतबाझ–श्रीभावर सडकमा ८१ वर्षीय महावीर बिष्टको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
२ लाखको अवैध सामान कैलाली र कञ्चनपुरबाट बरामद
धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरबाट २ लाखको भन्सार छलीको सामान बरामद गरेको छ।
सुदूरपश्चिम सरकारको नीति कार्यक्रमको गरिबी न्यूनीकरणमा प्राथमिकता
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रममा रोजगारी सृजना गरी बेरोजगारी एवं गरिबी न्यूनीकरण गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने भएको छ।
प्रत्यक्ष सांसद सरह सुदूरपश्चिमका समानुपातिक सांसदहरू बजेटको हिस्सा माग्दै
धनगढी : सुदूरपश्चिम प्रदेशका समानुपातिक सांसदहरूले प्रत्यक्ष सांसदहरूको सरह बजेटमा हिस्सा मागेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहलाई उनीहरूले ज्ञापनपत्र बुझाउदै प्रत्यक्ष निर्वाचित… विस्तृतमा
कैलालीमा पालिका अध्यक्षलाई कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेता पक्राउ
धनगढी : कैलालीको जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीमाथि कालोमोसो लगाएको आरोपमा नेकपा बहुमतका एक नेतालाई पक्राउ गरिएको छ।धनगढी घर भएका बहुमतका नेता ३४ वर्षीय रमेश… विस्तृतमा
कञ्चनपुरको शुक्लाफाँटामा ६४ जना दीर्घरोगीलाई मासिक रूपमा उपचार खर्च
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्षमा ६४ जना दीर्घरोगीलाई उपचार खर्च उपलब्ध गराएको छ।
डडेल्धुराका एक जना ४२ लाख ३७ हजारको सामानसहित कैलालीबाट पक्राउ
धनगढीः कैलालीबाट ४२ लाख ३७ हजारको भन्सार छलीका अवैध सामानसहित डडेल्धुराका एक जना पक्राउ परेका छन्।
टीकापुरको क्याफेमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार
धनगढीः कैलालीको टीकापुरमा एक युवकमाथि खुुकुरी प्रहार भएको छ।
Pagination
- Previous page
- Page 15
- Next page