प्रदेश समाचार
डडेल्धुराका एक जना ४२ लाख ३७ हजारको सामानसहित कैलालीबाट पक्राउ
धनगढीः कैलालीबाट ४२ लाख ३७ हजारको भन्सार छलीका अवैध सामानसहित डडेल्धुराका एक जना पक्राउ परेका छन्।
टीकापुरको क्याफेमा कफी पिइरहेका युवकमाथि खुकुरी प्रहार
धनगढीः कैलालीको टीकापुरमा एक युवकमाथि खुुकुरी प्रहार भएको छ।
डीडीसीको आयोजना कार्यालय र कारखाना धनगढी नसार्न अत्तरियामा आधा घण्टा चक्काजाम
धनगढी : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को धनगढी दुग्ध वितरण आयोजना नसार्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् ।
शुक्लाफाँटा नगरपालिकाको महिला तथा बालबालिका शाखाले किशोरीलाई जीवनोपयोगी नैतिक शिक्षा सिकाउँदै
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको महिला तथा बालबालिका शाखाले किशोरीलाई जीवनोपयोगी नैतिक शिक्षा सिकाउन थालेको छ।किशोरीलाई सैद्धान्तिक शिक्षासँगै नैतिक ज्ञान दिने… विस्तृतमा
कच्ची सडकसमेत नपुगेको बाजुराको मार्तडीमा मोटरबाटो गणतन्त्रको उपलब्धि
बाजुरा : २०६४ सालसम्म बाजुराको मार्तडीमा कच्ची सडकसमेत पुगेको थिएन । त्यतिबेला यहाँका स्थानीयले भरिया घोडा र खच्चरमार्फत नुन, तेल, दाल, चामललगायत दैनिक उपभोग्यका खाद्यान सामग्री… विस्तृतमा
ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा कञ्चनपुरमा एक जनाको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
नदीमा डुबेर एक किशोर बेपत्ता
धनगढीः कर्णाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन्।
अत्तरिया –धनगढी छ लेन सडकमा पर्ने मनहराखोलामा पुल निर्माणको काम सुस्त
धनगढी : कैलालीको धनगढी–अत्तरिया छ लेन सडकमा पर्ने मनहराखोलामा पुल निर्माणले गति लिन सकेको छैन । बजेट अभावका कारण पुल निर्माणले गति नलिएको बताइएको छ । सहिद दशरथ चन्द… विस्तृतमा
बैतडीको दुर्गम क्षेत्र तल्लोस्वराडमा विद्युत् विस्तार धमाधम
बैतडीः बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ। बैतडीको तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत्… विस्तृतमा
कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गाको नापजाँच सुरु
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ।
चार लाखको अवधै सामानसहित कैलालीमा २ जना पक्राउ
धनगढीः कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ परेका छन्।
उखुबारीमा कञ्चनपुरका एक युवक मृत फेला
कञ्चनपुरः कञ्चनपुरका एक युवक उखुबारीमा मृत अवस्थामा फेला परेका छन्।
Pagination
- Previous page
- Page 16
- Next page