प्रदेश समाचार
कञ्चनपुरको भीमदत्त नगरपालिकामा ऐलानी जग्गाको नापजाँच सुरु
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडा नम्बर १३ बाट ऐलानी जग्गाको नाप जाँच सुरु गरेको छ।
चार लाखको अवधै सामानसहित कैलालीमा २ जना पक्राउ
धनगढीः कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ परेका छन्।
उखुबारीमा कञ्चनपुरका एक युवक मृत फेला
कञ्चनपुरः कञ्चनपुरका एक युवक उखुबारीमा मृत अवस्थामा फेला परेका छन्।
सुदूरपश्चिममा मानसिक स्वास्थ्य समस्याको रणनीतिक कार्ययोजना तयार
धनगढी : मानसिक स्वास्थ्य सेवामा सहज पहुँच पु¥याइ समस्या समाधान खोज्ने मुख्य लक्ष्यसहित सुदूरपश्चिम प्रदेशमा प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार… विस्तृतमा
आन्तरिक मामिला मन्त्रीको दाबी, ‘यसपाली आमसञ्चार क्षेत्रका लागि राम्रो बजेट आउछ’
धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले आमसञ्चार क्षेत्रका लागि आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्ने बताएका छन ।
गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी प्रयोगमै नआई जीर्ण
डडेल्धुरा : तत्कालीन अवस्थामा सुदूरपश्चिमको सबैभन्दा ठुलो करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी फुटेर जीर्ण भएको १५ वर्षभन्दा बढी भयो । पञ्चायती व्यवस्था वि।सं… विस्तृतमा
धनगढीमा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला
धनगढी : कैलालीको धनगढीमा फालिएको शिशु रोइरहेको अवस्थामा फेला परेको छन्।धनगढी उपमहानगरपालिका–१४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको हो।
धनगढीमा होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने थापा पक्राउ
धनगढी : कैलालीको धनगढीबाट होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने एक जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट निराजन थापा पक्राउ परेका हुन्।
अनुमति बिना विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै धनगढीका फार्मेसीहरू
धनगढी : कैलालीको धनगढीमा केही फार्मेसीहरूले अनुमति बिना विशेषज्ञ स्वास्थ्य उपचार सेवा सञ्चालन गर्दै आएका पाइएको छ।
सुदूरपश्चिमको पहिचान छलिया नाच व्यावसायिक हुँदै
कञ्चनपुरः विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ।
सुदूरपश्चिम प्रदेश सरकारद्धारा दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण
दार्चुलाः सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ।
बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्रीले गरे सर्वदलीय बैठक
धनगढी : बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्री कमल बहादुर शाहले सर्वदलिय बैठकको आयोजना गरेका छन ।
Pagination
- Previous page
- Page 17
- Next page