प्रदेश समाचार
ट्र्याक्टर दुर्घटना हुँदा बाजुरामा एक जनाको मृत्यु
बाजुराः बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा बुधवार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ।
बँदेलको आक्रमणबाट अछाममा एक जना घाईते
अछामः अछाममा जंगली बँदेलको आक्रमणबाट एक जना घाईते भका छन्।
बसको ठक्करबाट टिकापुरमा मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित
टिकापुरः टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।
वर्षाले घर डुबान हुँदा कैलालीमा वादी समुदाय बिचल्लीमा
कैलालीः कैलालीमा वर्षाले घर डुबान हुँदा वादी समुदाय बिचल्लीमा परेका छन्।
खैरो हेरोइनसहित धनगढीमा एक महिला र एक पुरुष पक्राउ
धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।
चितुवाको छालासहित दार्चुलामा बैतडीका एक जना पक्राउ
दार्चुलाः दार्चुलामा चितुवाको छालासहित बैतडीका एक जना पक्राउ परेका छन् ।
कञ्चनपुरका ३९ वटा छाउगोठ भत्काइए
कञ्चनपुरः कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ।
बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, एक घाइते
धनगढीः कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
धनगढीबाट सशस्त्र प्रहरीद्धारा २५ लाख बढीको अबैध कपडा बरामद
धनगढी : सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले २५ लाख रुपैयाँ बढीको अवैध बेवारिसे कपडा बरामद गरेको छ ।
कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु
कैलाली :कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गरिएको सडक कालोपत्रे एक महिना नपुग्दै उप्केपछि टालटुल गरिदै
अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक… विस्तृतमा
कञ्चनपुरको भीमदत्तनगरका सडक सौर्यबत्तीले झिलीमिली
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ।
Pagination
- Previous page
- Page 3
- Next page