प्रदेश समाचार
कञ्चनपुरको भीमदत्तनगरका सडक सौर्यबत्तीले झिलीमिली
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ।
लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
क्षमताभन्दा बढी कैदीबन्दी हुदा बैतडी कारागारमा व्यवस्थापनमा समस्या
बैतडीः बैतडीको कारागार कर्यालयमा क्षमता भन्दा बढी कैलिबन्दी हुुँदा व्यबस्थापनमा समस्या भएको छ।
कैलाली कारागार घटना : आन्तरिक स्रोतमाथिको कब्जाका लागि रक्तपात
धनगढी : कैलाली कारागारमा शुक्रबार मध्यराती झडप भयो । ब्लक ए र बी का कैदीबन्दीहरुबीच भएको झडपमा एक जना कैदीको मृत्यु भयो भने ४९ जना गम्भीर घाईते भए । झडपमा लागुपदार्थ सम्बन्धि… विस्तृतमा
कैलाली कारागार घटना : मृतकका परिवारलाई प्रदेश सरकारले पाँचलाख दिने
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा झडपमा परि ज्यान गुमाएका भरत चौधरीको परिवारलाई पाँच लाख दिने निर्णय गरेको छ । आईतबार बेलुकी बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले… विस्तृतमा
झडपपछि कैलाली कारागार कैदीहरुको कब्जामा
धनगढी : कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको कब्जामा छ । शुक्रबार मध्यराती झडप भएपनि त्यसपछि कारागारभीत्रको घटनास्थलमा सुरक्षा निकायका… विस्तृतमा
कारागार झडपमा घाइतेका आफन्तको गुनासो, ‘अस्पतालमा भेटनै दिइएको छैन’
धनगढी : धनगढी उपमहानगरपालिका ४ का महेश चौधरी एका विहानै देखि तनावमा छन । उनी कतिबेला सेती प्रादेशीक अस्पतालमा पुगिरहेका छन भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका… विस्तृतमा
कैलाली कारागार घटनाको छानवीनका लागि सहायक प्रजिअको नेतृत्वमा समिति गठन
धनगढी : जिल्ला सुरक्षा समितिले कैलाली कारागार घटनाको छानबीनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा… विस्तृतमा
गोदावरी नगरपालिका क्षेत्रमा असारमै बनेको कालोपत्रे सडक उप्कियो
अत्तरिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा कालोपत्रे गरिएको सडक केही महिनामै उप्किएको छ। गोदावरी–६ लालपुर र वडा–८ स्याउले क्षेत्रमा… विस्तृतमा
कैलाली कारागारमा तनाव : कैदीको मृत्युपछि सुरक्षाधीकारी पनि जान सकेनन कारागारभीत्र
धनगढी : लामो समयदेखि झडप भईरहेको कैलाली कारागार घटनालाई प्रशासनले गम्भीर रुपमा नलिएपछि शुक्रबार राती कारागार परिषर रणभूमी बन्यो । ब्लक ए र ब्लक बी का कैदीहरुबीच झडप हुँदा एकजनाको… विस्तृतमा
जङ्गली हात्तीले कञ्चनपुरमा धानबालीमा क्षति
कञ्चनपुरः कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीमा जङ्गली हात्तीको बथानले शुक्रवार स्थानीय आठ किसानको दुई बिघा खेतमा लगाइएको धानवालीमा क्षति पुर्याएको छ।
दर्शन गरेर फर्किने क्रममा बडीमालिकामा थप एक तीर्थयात्रीको मृत्यु
बाजुराः बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रवार दिउँसो भिरबाट लडेर थप एक तीर्थयात्रीको मृत्यु भएको छ।
Pagination
- Previous page
- Page 4
- Next page