प्रदेश समाचार
आजदेखि सुदूरपश्चिम प्रदेशमा दशौं राष्ट्रिय खेलकुदका लागि छनोट सुुरु
धनगढीः दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता आजदेखि सुरु हुदैछ ।
सुदूरपश्चिम प्रदेश सरकार बडघर र भलमनसा प्रथा संरक्षण तथा विकाससम्बन्धी ऐन निर्माण गर्दै
धनगढी : बडघर र भलमनसा प्रथाको विकास तथा प्रवद्र्धधन लागि सुदूरपश्चिम प्रदेश सरकारले ऐन निर्माणको प्रक्रिया थालेको छ । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशमा बडघर र भलमनसा प्रथा… विस्तृतमा
विपन्न परिवारका लागि बर्दगोरियामा निःशुल्क शववाहन र अन्त्येष्टि खर्च
कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले… विस्तृतमा
जारी अन्तर्राष्ट्रिय सम्मेलन कञ्चनपुरमा प्रदेश प्रमुख मियाँका ९ बुँदे सुझाव
कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले विश्वविद्यालयले अनुसन्धानमा आधारित पाठ्यक्रम तथा शिक्षण शैलीलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका छन् ।
जन्ती बोकेको ट्याक्टर दुर्घटना हुुदा कैलालीमा ६ जना घाइते
धनगढीः कैलालीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना भएको छ ।
अवैध काठसहित कैलालीमा ३ जना पक्राउ
धनगढीः कैलालीमा अवैध काठसहित तीन जना पक्राउ परेका छन्।
जोशी मेडिकल धनगढीका सञ्चालक जोशीको निधन
धनगढी: धनगढीको जोशी मेडिकलका सञ्चालक डाक्टर शिवदत्त जोशीको निधन भएको छ । उनको शुक्रवार ९३ वर्षको उमेरमा निधन भएको हो ।
फरेन्सिक रिपोर्टमा देखिएन कांग्रेस नगर सभापति कलौनीको चोट
धनगढी : कञ्चनपुर प्रहरीले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको शव परीक्षण रिपोर्टमा भित्री र बाहिरी चोट नदेखिएको जनाएको छ ।
भारतीय पक्षले कञ्चनपुरमा एक लौटी दशगजा सीमांकन गर्न खोजेपछि विवाद
कञ्चनपुर : सीमा सुरक्षा बल (एसएसबी) सहित भारतीय प्रशासनले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ धामीटोलमा एकलौटी तवरमा ‘दशगजा छुट्याउने’ काम गरेपछि विवाद उत्पन्न भएको छ । नेपाल–… विस्तृतमा
लागूऔषधसहित कञ्चनपुरबाट दुई युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् ।
कैलालीको गर्भामा रहेको राणाकालीन दरबार अलपत्र अवस्थामा
धनगढी: कैलालीको गर्भामा रहेको दरबार बेवारिसे बनेको छ ।चुरे गाउँपालिका–४ गर्भामा रहेको ऐतिहासिक महत्वको दरबार बेवारिसे बनेको हो ।
ट्याक्टरबाट खसेर कैलालीमा महिलाको मृत्यु
धनगढीः ट्याक्टरबाट खसेर कैलालीमा एक महिलाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको… विस्तृतमा
Pagination
- Previous page
- Page 65
- Next page