प्रदेश समाचार
एक महिलासहित ४ जना कैलालीबाट लागूऔषधसहित पक्राउ
धनगढीः कैलालीबाट एक महिलासहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन् ।
रुखबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
बैतडीः बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
तीन वर्षमा कैलालीमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा
धनगढी : कैलालीमा ६ महिनामा ३३३ जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म तीन सय ३३ जना पक्राउ परेका हुन… विस्तृतमा
एमाले सुदूरपश्चिमको अपिल, भीम रावलका पछि नलाग्नु
धनगढी : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्व गलत र भ्रमपूर्ण नारा लगाइएकोप्रती पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले ध्यानाकर्षण भएको जनाएको छ ।
घरको छतबाट लडेर डोटीमा एक बालक घाइते
डोटीः डोटीमा घरको छतबाट लडेर एक बालक घाइते भएका छन् ।
सुदूरपश्चिम सरकारले स्थायी राजधानी निर्माण गर्न नसकेको भन्दै आलोचना
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्थायी राजधानी निर्माण गर्न नसकेको भन्दै आलोचना भएको छ ।प्रदेश सभा स्थापनाको सात वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारको… विस्तृतमा
कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार
धनगढी : कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार गरिएको छ ।
लागू औषध सहित कञ्चनपुरबाट दुई जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा शङ्कास्पद चेकजाँचको क्रममा दुई जना लागू औषध सहित पक्राउ परेका छन्।
डडेल्धुरा– बैतडी जोड्न सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने
बैतडी :बैतडीको सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बस्दै
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ। माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो।
धनगढी आयल निगमको डिपो सार्न ३ अर्ब लाग्ने
धनगढी : नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा सिनामंगलस्थित हवाई इन्धन डिपो, सुदूरपश्चिम प्रादेशिक र लुम्बिनी प्रादेशिक डिपो छन् ।… विस्तृतमा
विषादी सेवन गरेकी लक्ष्मीको मृत्यु
धनगढी : कैलालीमा विषादी सेवन गरेकी एक महिलाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–४ बस्ने ४७ वर्षीय लक्ष्मी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Pagination
- Previous page
- Page 74
- Next page