प्रदेश समाचार
कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार
धनगढी : कैलालीको धनगढीमा एक युवकमाथि रड प्रहार गरिएको छ ।
लागू औषध सहित कञ्चनपुरबाट दुई जना पक्राउ
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजारमा शङ्कास्पद चेकजाँचको क्रममा दुई जना लागू औषध सहित पक्राउ परेका छन्।
डडेल्धुरा– बैतडी जोड्न सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने
बैतडी :बैतडीको सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक चार महिनापछि बस्दै
धनगढीः सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बस्ने भएको छ। माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो।
धनगढी आयल निगमको डिपो सार्न ३ अर्ब लाग्ने
धनगढी : नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा सिनामंगलस्थित हवाई इन्धन डिपो, सुदूरपश्चिम प्रादेशिक र लुम्बिनी प्रादेशिक डिपो छन् ।… विस्तृतमा
विषादी सेवन गरेकी लक्ष्मीको मृत्यु
धनगढी : कैलालीमा विषादी सेवन गरेकी एक महिलाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–४ बस्ने ४७ वर्षीय लक्ष्मी डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसँग अटो ठोक्किदा कैलालीमा ८ जना घाइते
धनगढी । कैलालीमा मोटरसाइकलसँग अटो रिक्सा ठोक्किदा आठ जना घाइते भएका छन् ।बर्दगोरिया गाउँपालिका–२ भित्रीसडकखण्डमा भे २ स ५६६१ नम्बरको अटो र सुपप्र०१००९ प ४६५३ नम्बरको मोटरसाइकल… विस्तृतमा
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुवेदीसहितका दुई जना एमालेको कारवाहीमा
धनगढी । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका दुई जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।
डाक्टर हेमराज पन्तलाई धनगढी उपमहानगरले नागरिक अभिनन्दन गर्दै
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।
कञ्चनपुरबाट भन्सार छलीका अबैंध सामान बरामद
कञ्चनपुर :कञ्चनपुरबाट भन्सार छलीका अबैंध सामान बरामद गरिएको छ ।
चितुवाको छालासहित कैलालीमा एक जना पक्राउ
धनगढीः कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन। जिल्लाको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रहरीले… विस्तृतमा
दुई जनासहित कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिका शान्ती ऐरसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् ।
Pagination
- Previous page
- Page 75
- Next page