प्रदेश समाचार
गोदावरी नगरपालिकाद्धारा मकर मेलाको समयमा स्नानका लागि जाने भक्तजनहरूको लागि निःशुल्क बसको व्यवस्था
धनगढीः कैलालीको गोदावरी धाममा लाग्ने मकर मेलाको अवसरमा स्नान गर्न जानेहरुका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ ।
भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनी सुक्खा बन्दरगाह अब यस्तो बन्नेछ
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ मा एकीकृत जाँच चौकी अर्थात् सुक्खा बन्दरगाह बन्नेछ ।
अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते
अछामः अछाममा बँदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् ।
रुखबाट लडेर डडेल्धुरामा एक बालक घाइते
डडेल्धुराः डडेल्धुरामा रुखबाट लडेर एक बालक घाइते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ मरौडास्थित आफ्नै बारीमा रहेको रुखबाट लडेर १० वर्षीय बालक घाइते भएका हुन् ।
सुविधा उपलब्ध गराए पनि शिक्षाको गुणस्तरमा भएन सुधार
बैतडी । सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नभएको पाइएको छ। सरकारले निःशुल्क पाठ्यपुस्तक, स्मार्ट बोर्ड, आइसिटी कक्षा, विज्ञान प्रयोगशाला,… विस्तृतमा
लागूऔषधसहित कैलालीमा ९ जना पक्राउ
धनगढीः कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।
नदीजन्य पदार्थको विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी
धनगढीः नदीजन्य पदार्थ संकलन र विक्रीवितरणमा कैलालीका स्थानीय तहहरुको मनपरी देखिएको छ।
सहजपुर–निगाली सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति गरिँदै
धनगढीः कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ।
नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा पूर्व अध्यक्ष सिंह दोेषी ठहर
धनगढीः डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
रेबिज लागेर कैलालीका २९ वर्षीय युवकको मृत्यु
धनगढी । कैलालीमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा… विस्तृतमा
अझै पाएनन् बाढीपीडितले राहत
बाजुरा। बडीमालिका नगरपालिकाका बाढीपीडितले पाँच वर्ष बित्दा पनि राहत तथा क्षतिपूर्तिको रकम पाएका छैनन् । २०७७ साउन २५ गते बुढीगङ्गा नदीमा आएको विनाशकारी बाढीपहिरोबाट विस्थापित भएका… विस्तृतमा
धनगढी अटोमा बेहोस् भएका खत्रीको मृत्यु, चालकसहित दुई जना पक्राउ
धनगढी । धनगढीमा अटो रिक्सामा सवार भएका बेला बेहोस् भएका एक जनाको मृत्यु भएको छ ।
Pagination
- Previous page
- Page 80
- Next page