प्रदेश समाचार
लागूऔषधसहित कञ्चनपुरबाट एक युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
सुदूरपश्चिमका ६ लाख परिवार भूकम्पको उच्च जोखीममा
टीकापुर : झन्डै पाँच सय वर्षदेखि ठूलो भूकम्प नगएर भूकम्पीय शक्ति सञ्चय भइरहेको मानिने सुदूरपश्चिम महाभूकम्पको उच्च जोखिममा छ । भूकम्पविद्हरूका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन… विस्तृतमा
बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ
डडेल्धुराः डडेल्धुरामा बाल यौन दुव्र्यवहार मुद्दामा फरार एक जना पक्राउ परेका छन् । जिल्ला अदालत डडेल्धुराबाट सो मुद्दामा दोषी ठहर तर फरार पर्शुराम नगरपालिका–१२ जोगबुढाका ५० वर्षीय… विस्तृतमा
तराईका थारु बस्तीहरुमा माघीको रौनक, वाणिज्य तथा आपुर्ती मन्त्रीले गरे माघीमेला उद्घाटन (तस्विरहरु)
धनगढी ः कैलालीको फुलवारीमा आयोजना गरिएको माघी महोत्सव तथा फुटबल प्रतियोगिता वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन । हरेक वर्ष माघीका दिन आयोजना… विस्तृतमा
कैलालीको हरैयामा यसैवर्षदेखि सेजको काम अघि बढने वाणिज्य तथा आपूर्तीमन्त्री भण्डारीको दाबी
हरैया (कैलाली) ः विशेष आर्थिक क्षेत्र प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि कैलालीको गोदावरी नगरपालिकाको हरैयामा निर्माण हुने भनिएको विषेश आर्थिक क्षेत्र (सेज)को… विस्तृतमा
सत्कार होटल अत्तरियाबाट यौन गतिविधीमा संलग्न जोडी पक्राउ
धनगढी । अत्तरियाको सत्कार होटल एण्ड लजबाट यौन गतिविधीमा संलग्न रहेको एक जोडीलाई पक्राउ गरिएको छ ।
कैलालीमा मध्यरातमा जुवाखालमा प्रहरीद्धारा छापा, ११ जना पक्राउ
धनगढी : कैलालीमा मध्यरातमा प्रहरीले जुवाखालमा छापा हानेको छ । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ का जीवन खत्रीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा… विस्तृतमा
सुदूरपश्चिममा वडा र स्थानीय तहका अधिवेशनलाई तीव्रता दिने: रास्वपा
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सुदूूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्रीले पार्टी बैठकमा बोलेका कुराले गठबन्धन तलमाथि हुदैन : सचिव भट्ट
धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज एवंम् केन्द्रीय सचिव लेखराज भट्टले प्रधानमन्त्रीले पार्टीको बैठकमा बोलेका कुराले गठबन्धनमा तलमाथि नहुने दाबी गरेका छन् ।
गोदावरीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ
कञ्चनपुरः कैलालीको गोदावरीका एक युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।
सुदूरपश्चिममा अघि बढेन पाउडर दूध उत्पादन योजना
धनगढीः सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पाउडर दूध उत्पादन गर्ने योजना अघि बढाउन सकेको छैन ।
५ करोड रुपैयाँ खर्चेर कञ्चनपुरमा खानेपानी निर्माण
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का स्थानीयलाई सहज खानेपानी उपलब्ध गराउन ५ करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ ।
Pagination
- Previous page
- Page 79
- Next page