सबै मुख्य समाचार
नाउपा अध्यक्ष रञ्जीता र प्रधानमन्त्रीबीच भेटवार्ता, सरकारमा जाने संकेत
धनगढी : नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने संकेत देखाएको छ । शनिबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘… विस्तृतमा
नयाँ वर्षका दिन हुने धनगढी हाफ म्याराथनको तयारी तीब्र
धनगढी : यसपाली पनि नयाँ वर्षका दिन धनगढीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । धनगढी जेसीजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ हाफ म्याराथन प्रतियोगिताको आयोजना हुने… विस्तृतमा
गौरीफन्टा नाकाबाट कोरोनाका विरामी भित्रिदै, ९ दिनमा २९ जनामा संक्रमण
धनगढी : भारतबाट स्वदेश फर्किरहेका नेपालीहरुमा कोरोनाको संक्रमण बढेको देखिएको छ । । चैतको १ गते यता कैलालीको गौरीफन्टा नाकाबाट मात्रै २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कञ्चनपुरको बस्ती नजिकै सिकारीले हालेको पासोमा चितुवा
गुलरीया (कञ्चनपुर) : चितुवा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ को दिपेन्द्र सामुदायीक बनको छेउमा चितुवा पासोमा परेको छ । सामुदायीक बनको आवादी तर्फको सडक किनारमा चितुवा… विस्तृतमा
धनगढीका सरकारी विद्यालयहरुमा छुट्टै ‘ड्रेस कोड’, राम्रो गर्ने विद्यालय पुरस्कृत हुने
धनगढी : धनगढी उपमहानगरपालिका भीत्रका सामुदायीक विद्यालयमा अब एकै प्रकारको पोशाक लागुहुने भएको छ । नयाँ शैक्षिक सत्र अथवा २०८१ को बैशाख देखि उपमहानगरभीत्रका सबै सामुदायकि… विस्तृतमा
बैतडीमा कोदालो प्रहारगरी श्रीमतीको हत्या, डेरा गरी बस्ने दुुई जना कर्मचारी माथि पनि कोदालो प्रहार
बैतडी : बैतडीमा एक पुरुषले कोदालो प्रहार गरि श्रीमतीको हत्या गरेका छन भने २ जनालाई गम्भीर घाइते बनाएका छन् ।
चार दिनको मर्मत पछि ४४ जना यात्रु लिएर उड्यो श्रीएयरको जहाज
धनगढी : सोमबार धनगढीमा अवतरण पछि प्राविधिक समस्या देखिएको श्रीएयरलाईन्सको विमान आज विहान मर्मत पछि यात्रु लगेर काठमाण्डौं उडेको छ । श्रीएयर लाईन्सको उडान नम्बर २२७ र एएनएस कल साईन… विस्तृतमा
बझाङको बुंगल नगरपालिकामा सात महिनामा फरक फरक चार जना प्रशासकीय अधिकृत
बझाङ : बझाङको बुंगल नगरपालिकामा चालु आर्थिक बर्षको सात महिनामा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबारबाट बुंगल नगरपालिकाको… विस्तृतमा
धनगढी उपमहानगरभीत्रका पाँच नमूना विद्यालयमा स्मार्ट बोर्ड जडान गरिदै
धनगढी : नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्तर्गत धनगढी उपममहानगरका पाँच वटा नमुना विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरिउको छ ।
बैतडीको झुलाघाट सीमा पुल अब देखि दैनिक १३ घण्टा खुल्ने
बैतडी : दैनिक १२ घण्टा खुल्ने बैतडीको झुलाघाट पुल अब देखि १३ घण्टा खुल्ने भएको छ । नेपाल भारतको सीमा समुन्वय बैठकमा आज देखि नै पुल १३ घण्टा खुल्ने भएको हो ।
मेयर हमाललाई ज्यानमार्ने धम्की दिने भनिएका रानाद्वारा उपमहानगरभीत्रै विष सेवन, सेतीको आईसीयुमा उपचार हुदै
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की दिने भनिएका युवकले नगरपालिका परिषरभीत्रै विष सेवन गरेका छन । मंगलबार बिहान नगरपालिका आएका उनले नगरपालिकाको… विस्तृतमा
एमाले अध्यक्ष ओलीको कटाक्ष ‘सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुदैछ’
धनगढी : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन ।
Pagination
- Previous page
- Page 126
- Next page