सबै ताजा समाचार
भ्रष्टाचार आरोप लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा
धनगढीः सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई प्रदेशसभाबाट निलम्बन गरिएको छ।
ट्रामाडोलसहित कैलालीको लम्कीचुहाबाट एक युवक पक्राउ
धनगढीः कैलालीको लम्कीचुहाबाट ट्रामाडोलसहित एक युवक पक्राउ परेका छन्।
प्रदेश सभाबाट सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ। प्रदेश सभाको बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो।
तेह्र लाखको अखाद्य वस्तु कैलालीमा नष्ट
धनगढीः कैलालीमा तेह्र लाखको अखाद्य वस्तु नष्ट गरिएको छ।
कैलालीको एक विद्यालयमा तालाबन्दी
धनगढीः कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्धारा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने बताएका छन्।
भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खननमा प्रतिवन्ध
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ। जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य… विस्तृतमा
खैरो हेरोइनसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।
कैलालीमा सुख्खा नालामा एक महिला मृत फेला
धनगढीः कैलालीमा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छिन्।
प्रदेश सरकारद्धारा आगलागी पीडितलाई चालिस लाख सहयोग गर्ने निर्णय
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल चालिस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
स्कुटर दुर्घटना हुँदा धनगढीमा चालकको मृत्यु
धनगढीः धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
लागूऔषधसहित धनगढीका एक युवक पक्राउ
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।
Pagination
- Previous page
- Page 11
- Next page