Skip to main content

खैरो हेरोइनसहित कञ्चनपुरमा ३ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्।

बेलौरी नगरपालिका–६ नकैयाबाट रिछा बस्ने २० वर्षीय इन्द्रजित रानासहित तिन जनालाई  शुन्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको जनाएको छ।