सबै ताजा समाचार
नेता तथा कार्यकर्ता पार्टी एकतालाई लिएर उत्साहित
धनगढीः आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा… विस्तृतमा
कैलालीमा सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफैले तालिमका क्रममा पड्काएको बमको खाली खोका रहेको खुलासा
धनगढीः कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ।
घोडाले हानेर धनगढीमा बालिका घाइते
धनगढीः धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन्।
देशभर आज आमाको मुख हेर्ने पर्व मनाइँदै
धनगढी : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’पर्यटकको रोजाइमा
कञ्चनपुरः महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ।
काठमाडौँको आन्दोलनमा शिक्षकबाटै कुटिए धनगढीका शिक्षक जोशी
काठमाडौं : काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ ।
अछामको आगलागी पीडितलाई प्रदेश सरकारले दश लाख सहयोग गर्ने
धनगढी : छामको साँफेबगर नगरपालिका वडा नं ३ हाटबजारमा शनिबार बिहान भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको राहतका लागि १० लाख रकम दिने निर्णय गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकार : को को जाँदैछन भारत भ्रमणमा ?
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा जाने भएको छ । शनिबार मुख्यमन्त्री शाहले भारत भ्रमणका बारेमा पत्रकार सम्मेलन गरी… विस्तृतमा
‘रेड बेल्ट’ पाएका सिनियर खेलाडीका लागि राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा राष्ट्रिय स्तरको उसु डिप्लोमा कोर्ष सम्पन्न भएको छ । ‘रेड बेल्ट’ पछिका सिनियर खेलाडीहरुलाई प्रशिक्षकको रुपमा उत्पादन गर्न डिप्लोमा कोर्षको… विस्तृतमा
कैलालीको भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव हुने
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ।
३ लाख मूल्य बराबरका भन्सार छलीका सामान धनगढीबाट बरामद
धनगढीः कैलालीको धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
फरक क्षमताका विद्यार्थीको विशेष विद्यालयको भवन निर्माण सुरु
धनगढी : कैलालीको सुखडमा फरक क्षमताका विद्यार्थीको विशेष विद्यालय भवन निर्माणको काम सुरु भएको छ।
Pagination
- Previous page
- Page 10
- Next page