सबै ताजा समाचार
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी गर्दै बेलडाँडीका चित्रबहादुर
कञ्चनपुरः बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन्।
सूचिबाट सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव हटाइयो
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ।
बझाङको गोइचनगाड लघु जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द
बझाङ : बझाङमा १६ किलोवाट क्षमताको जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको छ।बुंगल नगरपालिका–१ को गोइचनगाड लघु जलविद्युत् आयोजना तीन वर्षदेखि बन्द रहेको हो।
जन्डिसको सुई लगाएको दुई मिनेटमै कैलालीका निरजको मृत्यु
कैलालीः कैलालीको घोडाघोडी नगरपालिका–८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर कैलालीबाट हतकडीसहित भागेकी महिला भारतमा पक्राउ
धनगढीः कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ।
लागूऔषधसहित कैलालीबाट ४ जना पक्राउ
धनगढीः कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।
तरबूजा खेती गरेरै शुक्लाफाँटामा जीविका चलाउँँदै दुई सय परिवार
कञ्चनपुरः यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन्। विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती… विस्तृतमा
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
काठमाडौं : आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ। बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो।
नेता तथा कार्यकर्ता पार्टी एकतालाई लिएर उत्साहित
धनगढीः आन्दोलन र सङ्घर्षको जगबाट उदाएको रेसम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबिच हुन गइरहेको एकताका कारण दुवै पार्टीका नेता तथा… विस्तृतमा
कैलालीमा सेनाले शंकास्पद वस्तु डिस्पोज गर्दा आफैले तालिमका क्रममा पड्काएको बमको खाली खोका रहेको खुलासा
धनगढीः कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले पड्काएको बमको खोका भएको खुलेको छ।
घोडाले हानेर धनगढीमा बालिका घाइते
धनगढीः धनगढीमा घोडाले हानेर एक बालिका घाइते भएकी छन्।
देशभर आज आमाको मुख हेर्ने पर्व मनाइँदै
धनगढी : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।
Pagination
- Previous page
- Page 9
- Next page