सबै ताजा समाचार
विकासका काममा खटिने निर्देशन सहित एमाले बाजुराको आचारसंहिता जारी
बाजुरा : नेकपा एमाले बाजुराले पार्टी नेता कार्यकर्ताका लागि २१ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टी अनुशासन, संगठनको मर्यादा र व्यक्तिगत आचरण सुधारलाई ध्यानमा राखेर पार्टी… विस्तृतमा
बझाङमा दुई दिन लगाएर हटाईयो सुख्खा पहिरो, जयपृथ्वी राजमार्ग सुचारु
धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाद्वारा तीजको अवसरमा शुभकामना ब्यक्त
धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पु¥याइरहेको बताएका छन् ।
कैलालीमा खस मुक्तिमोर्चा घोषणा, १७ प्रतिसत आरक्षणको माग
धनगढी ः कैलालीमा खस समुदायको हक अधिकारका लागि भन्दै खस मुक्ति मोर्चा घोषणा गरिएको छ । बिहीबार कैलालीको अत्तरियामा औपचारिक कार्यक्रमको आयोजना गर्दै खस मुक्ति मोर्चाको घोषणा… विस्तृतमा
धनगढीमा मोबाइल व्यवसायीले गरे ‘सामसुङ रिटल मीट’ बहिष्कार
धनगढीः सामसुङ मोबाइल कम्पनी, सामसुङ नेपालले सुदुरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको ‘सामसुङ रिटल मीट’ कार्यक्रम मोबाइल व्यवसायीहरुले बहिष्कार गरेका छन् ।
सुदूरपश्चिमका लैंगिकमैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल
महेन्द्रनगर ः सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशमा भएका लैंगिक मैत्री प्रथाहरुको प्रचार, प्रसार नहुने गरेको र कुप्रथा बारे मात्रै राष्ट्रिय… विस्तृतमा
सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार हुने
धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार सुरु गरिने भएको छ ।सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल… विस्तृतमा
देउवाले कर्मचारीलाई भने ‘कांग्रेस र एमालेबीच कुनै मतभेद छैन, सरकारलाई सहयोग गर्नुहोस’
काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बताएका छन् । उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि… विस्तृतमा
दार्चुलामा बाँदर धपाउन गएका ठगुन्नाको भीरमा लडेर मृत्यु
दार्चुला : दार्चुलामा मकै खान आएका बाँदर भगाउने क्रममा एकजनाको मृत्युभएको छ । जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङका ४५ वर्षका उदय सिंह ठगुन्नाको बरभगे भन्ने भीरमा खसेर मृत्यु भएको… विस्तृतमा
संविधान संशोधनको विषय राजनीतिक शंकाको घेरामा राख्नु अनुचित : गृहमन्त्री लेखक
महेन्द्रनगर : गृहमन्त्री रमेश लेखकले अहिलेको संविधान जनताका लागि थप उपयोगी बनाउन संशोधन गर्न लागिएको बताएका छन् । बुधबार महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालय… विस्तृतमा
प्लाष्टिकमुक्त धनगढीमा प्लाष्टिकै प्लाष्टिकमा बेरियो प्रहरीको भवन
धनगढी : प्लाष्टिकमुक्त धनगढीको प्रहरीले नै प्लाष्टिकका ध्वजापताका लगाएर धज्जी उडाएको छ । विहीबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने भनिएको नेपाल प्रहरीको पेट्रोलपम्म, क्षेत्रीय… विस्तृतमा
Pagination
- Previous page
- Page 116
- Next page