सबै ताजा समाचार
नेकपा माओवादी संसदीय दलको बैठक, सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउने निर्णय
धनगढी : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम ईञ्चार्ज गिरीराजमणी पोखरेलले बझाङमा जनक बुढालाई जिताउन आह्वान गरेका छन । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै… विस्तृतमा
बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार
बझाङः बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन्। आगामि वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको नाम सिफारिस गरेको छ। जिल्ला पार्टी सचिवालय… विस्तृतमा
विदेशबाट फर्केका रेशमलाई विमानस्थलमै रञ्जीताको अंगालो
धनगढी : सरकारमा जाने वा नजाने तिब्र मतभेदमा देखिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जीताको त्रिभुवन विमानस्थलको फोटो सार्वजनिक भएको छ । जापानबाट फर्केका… विस्तृतमा
नेपालमा पक्राउ पर्न थालेपछि दुधवाको जंगल नेपाली ब्राउनसुगर प्रयोगकर्ताहरुको अड्डा
धनगढी : कैलालीसँग सीमाना जोडिएको भारतको दुधवा नेशनल पार्क लागुपदार्थ प्रयोगकर्ताको अखाडा बनिरहेको छ । सीमावर्ती बजार बनगवाँका अधिकांस पसलमा ब्राउन सुगर पाउन थालेपछि नेपाली… विस्तृतमा
कञ्चनपुर प्रशासन अतिक्रमित सरकारी जग्गाको लगत संकलन गर्दै
महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण संकलन सुरु गरेको छ । प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र… विस्तृतमा
बैतडीको झुलाघाट नाकामा चारमहिना अगावै लक्ष्यभन्दा बढी राजश्व असुली
बैतडी : भारतसँग सीमाना जोडिएको बैतडीको झुलाघाट नाकामा यस वर्ष राजश्व असुलीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख राजश्व असुली गर्ने लक्ष्य तोकिएकोमा ४ महिना अगावै… विस्तृतमा
शैक्षिक भ्रमणमा गएको सुदूरपश्चिम विश्वविद्यालय एमविएका विद्यार्थी चढेको हाईस दुर्घटना
धनगढी : शैक्षिक भ्रमणमा रहेको सुदूरपश्चिम विश्वविद्यालय एमविए संकाय पहिलो सेमेष्टरका विद्यार्थी र शिक्षक चढेको हाईस बर्दियामा दुर्घटना भएको छ ।
भारतको बनगवामा नेपाल र भारतका नागरिक बीच होली मिलन महोत्सवको आयोजना
धनगढी : भारतको बनगवाँमा नेपाल र भारतका नागरिक बीच होली मिलन महोत्सवको आयोजना गरिएको छ । नेपाल भारत मैत्री संघले आयोजना गरेको होली मिलान महोत्सवमा भारत नेपाल सम्पर्क मञ्चका नेपाल… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना सुरु
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिंगाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।
दार्चुलाको मालिकार्जुनमा भीरबाट लडेर वडासचिवको मृत्यु
दार्चुला : दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु… विस्तृतमा
सांसदहरुलाई सरकार छाड्न नागरिक उन्मुक्तिको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।
मुख्यमन्त्रीको तालमा उन्मुक्तिको नाच
पछिल्लो एक महिना देखि सुदूरपश्चिमको राजनीति गरमागरम छ । केन्द्रमा नयाँ सत्ता गठबन्धनको सरकारले विश्वासको मत लिएर अगाडि बढिसकेको अवस्थामा सुदूरपश्चिमको अवस्था के हुने भन्ने बारेमा… विस्तृतमा
Pagination
- Previous page
- Page 175
- Next page