सबै ताजा समाचार
अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या आरोपी १२ जना पक्राउ
बाजुरा : अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ वर्षिय चेतनदीप अयडीको हत्याको आरोप लागेका १२ जना पक्राउ परेका छन । उनीहरुलाई… विस्तृतमा
धनगढीका मेयर गोपाल हामालकी छोरी भारतको गोवाबाट सम्पर्कबिहीन
धनगढी : धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी भारतबाट सम्पर्क विहिन भएकी छन् ।
शैक्षिक सत्र सुरुहुनु अगावै सुदूरपश्चिममा बाजुुराबाट पाठ्यपुस्तक वितरण सुरु
धनगढी : हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्ने सुदूरपश्चिममा यसवर्ष भने समयमै पाठ्यपुस्तक वितरण सुरु भएको छ । प्रदेशको सबैभन्दा दुुर्गममा रहेको बाजुरा जिल्लाका लागि मंगलबारबाट… विस्तृतमा
बलात्कारको घटना तमसुक बनाएर मिलाउने वडाध्यक्ष सहित तीन जना पक्राउ
बैतडी : बैतडीको सिगास गाउँपालिकामा– ४ वर्ष पहिले बलात्कार मुद्दा मिलोमतोमा मुछिएका तीनजना सोमबार पक्राउ परेका छन् । सिगास गाउँपालिका –३ वडा अध्यक्ष अमर सिंह धामी, गाउँपालिकाका… विस्तृतमा
मुटुरोगबाट थलिएकी कैलालीको गोदावरीकी कमला गंगालालमा भर्ना
अत्तरीया (कैलाली) : मुटुरोगले थलिएकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ की कमला विष्टलाई सोमबार गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा भर्ना गरिएको छ । तीन वर्ष देखि मुटुरोगबाट… विस्तृतमा
अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना ५ जनाको मृत्यु तीन घाइते
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज विहान भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
धनगढीका मेयर गोपाल हमालविरुद्ध एकपछि अर्को षडयन्त्र, विष खाएका रानाको मोटरसाईकलमा आईरहेको भिडियो सार्वजनिक
धनगढी : धनगढीको मटियारीका जग्गा कारोबारी गणेश रानाले चैत ६ गते धनगढी उपमहानगरपालिकाको यात्रु प्रतिक्षालयको गेटबाट भीत्र छिर्दै गर्दा तरकारीमा हाल्ने विषादी सेवन गरे । उनले… विस्तृतमा
बझाङ १ को उप निर्वाचनमा एमालेबाट दमन बहादुर भण्डारी लडने
बझाङ : नेकपा एमालेले बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्रका लागि दमनबहादुर भण्डारीलाई टिकट दिएको छ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि एमालेले भण्डारीलाई टिकट दिने… विस्तृतमा
बैतडी समाज कैलालीले धनगढीमा यसरी मनायो होली (फोटोफीचर)
धनगढी : धनगढीमा बैतडी समाजले होली पर्व मनाएको छ । बैतडी समाजका अध्यक्ष मायाप्रकाश भट्टले रंगको पर्व होली मनाएको बताए । बैतडी समाजको सचिवालय परिषरमा होली पर्व मनाईएको हो ।
महेन्द्रनगरमा यसरी मनाईदैछ होली (फोटोफीचर)
महेन्द्रनगर : सुदूरपश्चिमका हरेक बस्तीमा यतिखेर होलीको रङले एक अर्कालाई रंग्याउँदै लोक भाकामा गाइएका भगवान श्रीकृष्ण र रामलगायतका गाथाले गुञ्जयमान बनेको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मीया भन्छन, ‘अतिबाद र आतंकबादको कुनै धर्म हुदैन’
धनगढी : सुदूरपश्चिमका प्रदेश प्रमुख नजीर मियाँले अतिबाद र आतंकवादको कुनै धर्म नहुने बताएका छन । अन्तर धार्मिक सदभाव संघ रुपन्देहीले सुदूरपश्चिममै आएर आयोजना गरेको सम्मान… विस्तृतमा
बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते
बझाङ ः बझाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका ६ नौरामा शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ पर्दा एकै परिवारमा १ जनाको… विस्तृतमा
Pagination
- Previous page
- Page 177
- Next page