सबै ताजा समाचार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना सुरु
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिंगाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।
दार्चुलाको मालिकार्जुनमा भीरबाट लडेर वडासचिवको मृत्यु
दार्चुला : दार्चुलामा भीरबाट लडेर वडा सचिवको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा–५ डाडाकोटस्थित भिरबाट लडेर वडा सचिव ४० वर्षीय गंगाराम लुहारको घटनास्थलमै मृत्यु… विस्तृतमा
सांसदहरुलाई सरकार छाड्न नागरिक उन्मुक्तिको निर्देशन
धनगढी : नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।
मुख्यमन्त्रीको तालमा उन्मुक्तिको नाच
पछिल्लो एक महिना देखि सुदूरपश्चिमको राजनीति गरमागरम छ । केन्द्रमा नयाँ सत्ता गठबन्धनको सरकारले विश्वासको मत लिएर अगाडि बढिसकेको अवस्थामा सुदूरपश्चिमको अवस्था के हुने भन्ने बारेमा… विस्तृतमा
चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका शाहीको शव फेला
कैलाली : गतचैत्र १२ कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएका ३२ वर्षिया लोकेन्द्र शाहीको शव बिहीवार सन्कट्टी घाटमा फेला परेको छ । होलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल… विस्तृतमा
समर्थन फिर्तालिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री शाहद्वारा उन्मुक्तिका बिना विभागीय मन्त्रीलाई जिम्मेवारी
धनगढी : सरकारको समर्थन फिर्ता लिने निर्णय गरेकै भोलीपल्ट मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट बिना विभागीय बनाईएका दुुई जना मन्त्रीलाई मन्त्रालय तोकेका छन ।… विस्तृतमा
सुदूरपश्चिममा पहिलो दिन मर्यादित भयो एसईई, झण्डै ५५ हजार विद्यार्थी सहभागी (फोटोफीचर)
धनगढी : विहीबारबाट सुरु भएको एसईई परिक्षा सुदूरपश्चिममा शान्तिपूर्ण र मर्यादित भएको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
धनगढी : संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला, नागरिक उन्मुक्ति पार्टीले कमल बहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जीता चौधरीको… विस्तृतमा
अछामको मेल्लेख दुर्घटनाका मृतक पाँच जनाको सामुहीक अन्त्यष्टी
अछाम : अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना परी मृत्यु भएका ५ जनाको आज सामुहिक अन्त्यष्टी गरिएको छ । पोस्तमार्टम पछि मृतक ५ जनाको बिरा घाटमा अन्त्येष्टी गरिएको हो ।
होलीबाट बचेको रकम अनाथ वालिकाको सल्यक्रियाका लागि सहयोग
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले होलीबाट बचाएको पैसा अनाथ बालिकाको उपचारका लागि खर्च गरेको छ । गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिले होली खेलेर संकलन भएको रकमबाट… विस्तृतमा
यसपालीको एसईईमा सुदूरपश्चिमबाट ५५ हजार विद्यार्थी सहभागी हुदै
डोटी : चैत १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थीहरू परीक्षा दिने भएका छन् ।
धनगढीका मेयर हमालकी छोरी आरती भारतको गोवाबाटै आफन्तको सम्पर्कमा
धनगढी : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । सोमवारदेखि सम्पर्क विहीन भएकी आरती हमाल सम्पर्कमा आएकी मयर… विस्तृतमा
Pagination
- Previous page
- Page 185
- Next page