सबै ताजा समाचार
लागूऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
धनगढीका एक बालकको खुटिया नदिमा डुबेर मृत्यु
धनगढीः कैलालीको खुटिया नदिमा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ।
धनगढीमा सेती अस्पतालद्धारा नि:शुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन
धनगढी: सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा नि:शुल्क प्लास्टिक सर्जरी (अपरेसन) शिविर सञ्चालन हुने भएको छ।
सुदूरपश्चिममा प्रदेश गौरवका योजनामा बजेट विनियोजन गर्न लापर्बाही
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार निर्माणका योजनामा बजेट विनियोजन गर्न लापर्बाही गरेको पाइएको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्रदेश गौरवका… विस्तृतमा
एक खर्ब ५३ अर्ब सुदूरपश्चिममा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह
धनगढी : सुदूरपश्चिम प्रदेशमा बैँक तथा वित्तीय संस्थाको कर्जा प्रवाह डेढ खर्ब नाघेको छ।चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैँक तथा वित्तीय संस्थाले सुदूरपश्चिम प्रदेशमा एक… विस्तृतमा
धनगढी र टीकापुरबाट ३ लाख बराबरको भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ
धनगढीः धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
कृषि कर्जाको ब्याजमा सुदूरपश्चिममा किसानलाई अनुदान दिइने
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणका लागि कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउने भएको छ।
सुदूरपश्चिममा विकासको नयाँ प्रयोग, न्यून बजेटमै ८५ योजना समावेश
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷ ८३ का लागि प्रस्तुत गरेको बजेटमा हजारदेखि ६ हजार रुपैयाँसम्मका योजना पनि समावेश गरेको छ । बजेटमा ८५ भन्दा बढी योजनाहरू… विस्तृतमा
धनगढी उपमहानगरको वडा क्लिनिकमा ५७४ जनाले लिए विषेशज्ञ सेवा (फोटोफिचर)
धनगढी : धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ र १९ मा सञ्चालन गरेका विषेशज्ञ चिकित्सक सहितको वडा स्वास्थ्य क्लिनिकमा ५७४ जनाले सेवा लिएका छन ।
विपद् न्युनिकरणका लागि चुरे संरक्षण आवश्यक : प्रदेश प्रमुख मियाँ
लम्की (कैलाली) : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले चुरे क्षेत्रको संरक्षण नगरी विपद् नियन्त्रण असम्भव रहेको बताएका छन । ११औँ चुरे संरक्षण दिवसको अवसरमा सोमबार… विस्तृतमा
१५ अर्ब ४० करोडको बजेट सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई
धनगढी :सुदूरपश्चिम प्रदेश सरकारले भौतिक पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झण्डै बजेटको आधा रकम… विस्तृतमा
Pagination
- Previous page
- Page 7
- Next page