सबै ताजा समाचार
मोटरसाईकलको ठक्करबाट कैलालीमा साइकलयात्रीको मृत्यु
धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
भवानी कन्स्ट्रकसन कञ्चनपुरको गोदाममा आगलागी, एक करोडको बराबर क्षति
कञ्चनपुरः कञ्चनपुरमा रहेको भवानी कालीका कन्स्ट्रकसनको गोदाममा आगलागी भएको छ । बेदकोट नगरपालिका–६ मुसेपानीमा हर्क मल्लले संचालन गरेको भवानी कालीका कन्स्ट्रकसन प्रालीको गोदाममा… विस्तृतमा
श्रम स्वीकृति विदेशबाट पनि गर्न सकिने व्यवस्था
काठमाडौँः विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो ।
आन्तरिक राजस्व कार्यालय धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने
धनगढी : आन्त्रिक राजस्व कार्यालय, धनगढीले स्थायी लेखा नम्बरमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०८१ को दफा २२ अनुसार करमा छुट दिइने भएको हो ।
कैलालीको एक कुखुरा फर्ममा आगलागी ,१ लाख बराबरको क्षति
धनगढीः कैलालीको एक कुखुरा फर्ममा आगलागी भएको छ । गौरीगंगा नगरपालिका १० उदासीपुर बस्ने ४० वर्षीय धन सिह भण्डारीको कुखुरा फर्ममा मंगलवार आगलागी भएको हो ।
भन्सार छलीका अबैंध सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।
मानवसेवा आश्रमको महायज्ञको उदघाटन मुख्यमन्त्री शाहले गर्नुहुने
धनगढी: मानवसेवा आश्रम (मानवता प्रवद्र्धन महाअभियान) सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफ्नै भवन निर्माण सम्पन्न गर्न धनगढी १ पशुपति टोलस्थित महोत्सवस्थलमा आयोजना हुँदै गरेको… विस्तृतमा
डोटीमा गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु
डोटी : दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर… विस्तृतमा
कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार
२२ माघ, धनगढीः कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ ।
खैरो हेरोइनसहित कञ्चनपुरमा एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
धनगढीको क्याम्पस चौकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक घाइते
धनगढीः धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाइते भएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति पन्तसहित ६ जनाविरुद्ध रिट दायर
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ । सोमवार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले… विस्तृतमा
Pagination
- Previous page
- Page 73
- Next page