सबै ताजा समाचार
डोटीमा गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु
डोटी : दिपायल सिलगढी नगरपालिका–५ का किसान जयबहादुर शाहीले गोब्रे च्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । उनले दिपायल सिलगढी–५ स्थित जिरो प्वाइन्ट नजिकै जग्गा भाडामा लिएर… विस्तृतमा
कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार
२२ माघ, धनगढीः कैलालीमा मादक पदार्थ सेवन गरेर एक युवकमाथि बोतल प्रहार गरिएको छ ।
खैरो हेरोइनसहित कञ्चनपुरमा एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
धनगढीको क्याम्पस चौकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक घाइते
धनगढीः धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाइते भएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति पन्तसहित ६ जनाविरुद्ध रिट दायर
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तसहित ६ जनाविरुद्ध रिट दायर गरिएको छ । सोमवार कानुन संकायतर्फ बीएएलएलबी प्रोग्रामको पहिलो ब्याचका ८ जना विद्यार्थीहरुले… विस्तृतमा
कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्दै
धनगढीः कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्ने भएको छ । सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा… विस्तृतमा
जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनको काम सुरु
धनगढी: सेती नदी–६ जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययनको काम सुरु भएको छ ।डोटीको बोगटान–फुड्सिल गाउँपालिका क्षेत्रमा सेती नदीबाट चार सय ५० मेगावाट विद्युत् उत्पादनका लागि भौगर्भिक… विस्तृतमा
भीम रावल नेतृत्वको जागरण अभियानमा संलग्न अछामका पाँच नेता एमालेबाट निष्कासित
धनगढीः अछामका पाँच नेता एमालेबाट निष्कासित भएका छन् ।
नगरप्रमुख हमाल योगी उपाधिबाट सम्मानित
धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ।जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगरप्रमुख हमाललाई योगी उपाधि प्रदान गर्दै आइतवार… विस्तृतमा
सुदूरपश्चिमका एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै
डोटीः सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन… विस्तृतमा
अछाममा शाहीको २ घरमा आगलागी
अछामः अछामका २ घरमा आगलागी भएको छ।
भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका सुर्ति र गुट्खा लगायतका सामान बरामद गरिएको छ ।
Pagination
- Previous page
- Page 75
- Next page