सबै ताजा समाचार
मोटरसाइकलसँग अटो ठोक्किदा कैलालीमा ८ जना घाइते
धनगढी । कैलालीमा मोटरसाइकलसँग अटो रिक्सा ठोक्किदा आठ जना घाइते भएका छन् ।बर्दगोरिया गाउँपालिका–२ भित्रीसडकखण्डमा भे २ स ५६६१ नम्बरको अटो र सुपप्र०१००९ प ४६५३ नम्बरको मोटरसाइकल… विस्तृतमा
सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुवेदीसहितका दुई जना एमालेको कारवाहीमा
धनगढी । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका दुई जनालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।
डाक्टर हेमराज पन्तलाई धनगढी उपमहानगरले नागरिक अभिनन्दन गर्दै
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले प्राध्यापक डाक्टर हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने भएको छ ।
कञ्चनपुरबाट भन्सार छलीका अबैंध सामान बरामद
कञ्चनपुर :कञ्चनपुरबाट भन्सार छलीका अबैंध सामान बरामद गरिएको छ ।
चितुवाको छालासहित कैलालीमा एक जना पक्राउ
धनगढीः कैलालीमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन। जिल्लाको भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका हुन् । सुदूरपश्चिम प्रहरीले… विस्तृतमा
दुई जनासहित कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिका पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा सुकुटी सेन्टरकी संञ्चालिका शान्ती ऐरसहित दुई जना लागूऔषधसहित पक्राउ परेका छन् ।
चुरे क्षेत्रको स्थानीय तहहरुबाट अवैध दोहन
धनगढीः कैलालीका दुई स्थानीय तहहरु चुरे क्षेत्रमा पर्छन् । चुरे र मोहन्याल गाउँपालिका चुरे क्षेत्रका स्थानीय तहहरु हुन् ।
एमालेको कारवाही पछि गृह प्रदेशबाट भीम रावलको जागरण अभीयान
धनगढीः नेकपा एमालेको कारबाहीपछि नेता भीम रावल धनगढी आइपुगेका छन् ।
संयुक्त वक्तव्य जारी गर्दै विपक्षी ६ दलको बैठक सुरु
काठमाडौं । संघीय संसदका विपक्षी दलहरूको बैठक सुरु भएको छ । विपक्षी ६ दलको बैठक पश्चात् संघीय संसद भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदायमा वरघर (भलमन्सा )छनोट सुरू
कञ्चनपुर । यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू… विस्तृतमा
एक लाख मुल्यको बराबरका भन्सार छलीका सामान कैलालीबाट बरामद
धनगढीः कैलालीबाट एक लाख मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
नेपाल–भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु
धनगढीः कैलालीमा नेपाल भारत सीमामा रहेका सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ ।
Pagination
- Previous page
- Page 85
- Next page