सबै मुख्य समाचार
मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार सवा १… विस्तृतमा
माओवादीले टुंग्यायो मन्त्रीहरुको नाम, एमालेको पनि सरकारमा जाने संकेत
धनगढी : सुदूरपश्चिम सरकार विस्तार हुने भएको छ । नेकपा माओवादी (केन्द्र) बाट ओमविक्रम भाट (सरल) र अक्कल रावल मन्त्री हुने भएका छन । पार्टीको केन्द्रिय नेतृत्वले मन्त्रीहरुको टुंगो… विस्तृतमा
एमाले अनिर्णित बन्दा सुदूरपश्चिम सरकार विस्तार अन्यौलमा
धनगढी : सत्ता गठबन्धनको मुख्य घटकका रुपमा रहेको नेकपा एमाले अनिर्णत बन्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाई भएको छ । मुख्यमन्त्री दीर्घ सोडारी बैशाख ६गते मुख्यमन्त्रीमा… विस्तृतमा
मोदीको सपथ कार्यक्रममा प्रधानमन्त्री दाहाल भोली दिल्ली जादै
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार नयाँ दिल्ली जाने भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा सहभागी हुन दाहाल नयाँ दिल्ली जान लागेका हुन् ।
भन्सारमा मात्रै होईन, आन्तरिक राजश्वमा पनि गुप्ताको बदमासी
धनगढी : राजश्व छलि गरेको भन्दै पटक पटक चर्चामा आउने धनगढीको हरिओम हार्डबेयरका सञ्चालकले यसपाली ३२ लाख राजश्व छलि गरेको पाईएको छ । भारतीय नागरिक आशिष गुप्ताले चालुआर्थिक वर्षमा… विस्तृतमा
मधेश प्रदेशमा नयाँ सरकार, नवनियुक्त मन्त्रीहरूले लिए सपथ
जनकपुरधाम ः मधेश प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार विशेष समारोहका बीच प्रदेश प्रमुख सुमित्रा दुवेदी भण्डारीले नवनियुक्त… विस्तृतमा
कैदीहरु बोकेर होटलमा मदिरा सेवन गर्ने हवल्दार निलम्बनमा
धनगढी : कारागारका नाईकेसँग बजारमा मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेका प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । बिहीबार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी… विस्तृतमा
नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने
काठमाडौं : नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने भएको छ । यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको छ ।
धनगढीमा २९ वर्षकै अत्यधीक गर्मी, विहीबार दिउसोको तापक्रम ४४ डिग्री नाघ्यो
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा गर्मीले २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ । सन १९९५ को जून १६ पछि विहीबार दिउसो बढी तापक्रम मापन भएको हो । मंगलबारबाट उकालो… विस्तृतमा
धनगढीमा अत्यधीक गर्मी, एक हप्तासम्मका लागि विद्यालय बन्द
धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा अत्यधीक गर्मी बढेको छ । मंगलबारबाट उकालो लागेको तापक्रम विहीबार सम्म बढिरहेको छ ।
२१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजना सरकारको प्राथमिकतामा
बझाङ : बझाङको चैनपुर सेती जलविद्युत आयोजना बजेटको प्रार्थमिकतामा परेको छ । २१० मेगावाट क्षमताको चैनपुर सेती जलविद्युत आयोजनालाई बजेटमा प्राथमिकतामा पारिएको हो । केही समयअघि… विस्तृतमा
Pagination
- Previous page
- Page 36
- Next page