सबै मुख्य समाचार
गेटामा छिट्टै तीनसय शैय्याको अस्पताल सुरु हुने स्वास्थ्यमन्त्री बस्नेतको दाबीे
धनगढी : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कैलालीको गेटामा सञ्चालनमा आएको एक सय शैयाको अस्पतालको निरिक्षण गरेका छन । स्वास्थ्यका विभिन्न परियोजनाको निरिक्षणका लागि… विस्तृतमा
बालकुमारीमा मारिएका आफन्तद्वारा सुर्खेतमा प्रदर्शन, गोली हान्ने आदेश दिनेलाई कारवाही माग
सुर्खेत : ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा… विस्तृतमा
प्रदेश भ्रमणमा मन्त्री देउवा, धमाधम सिलान्यास र उद्घाटन
धनगढी : सुदूरपश्चिमका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा साताब्यापी प्रदेश भ्रमणमा गएका छन । उनले प्रदेशका विभिन्न जिल्लाका विकास निर्माणको अनुगमन, सिलान्यास र… विस्तृतमा
बालकुमारीमा घाईते सुदूरपश्चिमका युवकको पनि मृत्यु
काठमाडौं ः काठमाण्डौंको बालकुमारीमा घाईते डोटीका अर्का युवकको पनि मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका… विस्तृतमा
क्रिकेटर लामिछाने दोषी ठहर, पुस २५ मा सजाय तोकिने
काठमाडौं ः नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने दोषी ठहर भएका छन तर उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ ।
संयुक्त आयोगको बैठकका लागि एस जयसंकर नेपाल आउदै, विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर हुने
काठमाण्डौं : नेपाल भारत संयुक्त आयोगको बैठक पुस १९ गते हुने भएको छ । बैठकमा सहभागि हुन भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने भएका छन ।
प्रहरीले चलाएको गोली लागेर कर्णालीका युवकको मृत्यु, सुदूरपश्चिमका युवक गम्भीर
धनगढी : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी पछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर एकजना प्रदर्शनकारीको… विस्तृतमा
जग्गा कारोबारीले पाएनन ‘स्टे अर्डर’,उपमहानगरलाई कारण देखाउ आदेश
धनगढी ः धनगढी उपमहानगरपालिकाले राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उप महानगरपालिकाका… विस्तृतमा
रित्ता हुदैछन सुदूरका पहाड
धनगढी ः बैतडीको दोगडाकेदार गाउपालिका वडा नम्बर ७ का शुनील भट्टले पहाड छोडेको १५ वर्ष भयो । दुई भाई छोरा उनीहरु सँगसँगै तराईको भीमदत्त नगरपालिकाको उल्टाखाम सरेका छन । उल्टाखाममा… विस्तृतमा
भारतबाट फर्केकाहरुमा कोरोना संक्रमण
धनगढी ः भारतबाट फर्किने नेपालीहरुमा फेरि कोरोना भेटिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण… विस्तृतमा
Pagination
- Previous page
- Page 78
- Next page