सबै मुख्य समाचार
के होला, सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला
काठमाडौं ः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो।
कैलालीपुल देखि हुलाकीसम्मको शहरी सडक सिलान्यास
धनगढी ः धनगढकिो कैलाली पुल देखि क्याम्पसचोक नजिकै हुलाकीसम्मको सडक निर्माण हुने भएको छ । सेतो पुलमा एक कार्यक्रमको आयोजना गरि मंगलबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा… विस्तृतमा
सडक फराकिलो बनाउन घर भत्काउने ४३८ घर धनीलाई सम्मान
धनगढी ः धनगढीको मुख्य नगरक्षेत्रमा पर्ने कैलाली पुल देखि हुलाकी सडकसम्मको २ किलोमिटर सडक चौडा पार्न, आफ्नो घर भत्काएर उपमहानगरलाई सहयोग गर्ने ४३८ जनालाई उपमहानगरले सम्मान गरेको छ ।
सरकार मेडिकल माफियाको चंगुलमा फसेको एमालेको आरोप
धनगढी ः नेकपा एमालका सचिव लेखराज भट्टले बर्तमान सरकार मेडिकल माफियाको चंगुलमा फसेर गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्न नसकिरहेको आरोप लगाएका छन । प्रेस चौतारी नेपाल कैलालीले… विस्तृतमा
भीमदत्तका तत्कालिन मेयर सुरेन्द्र विष्ट सहित १२ जना विरुद्ध मुद्धा दर्ता
धनगढी ः कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालिन मेयर, प्रमुख प्रशासकीय अधिकृत र निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १२ विरुद्ध अख्तियारमा मुद्धा दायर भएको छ । कञ्चनपुरको महाकाली… विस्तृतमा
धनगढी उपमहानगरले ल्यायो एक अर्व ९३ करोडको बजेट
धनगढी ः धनगढी उपमहानगरपालिकाले एक अर्व ९३ करोडको बजेट ल्याएको छ । उपप्रमुख कन्दकलाकुमारी रानाले एक अर्ब ९३ करोड ८ लाख २४ हजार २१८ रुपैयाँको बजेट नगरसभाको दशौं अधिवेशनमा प्रस्तुत… विस्तृतमा
पञ्चतत्वमा विलिन भए आन्तरिक मामिला मन्त्री सिंह
सेती नदीको धौलाबगर डुंग्रीघाटमा अन्तेष्टी
मन्त्री सिंहको शव चैनपुर नगर परिक्रमा गराईदै (फोटो फिचर)
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको शवयात्रा सुरु भएको छ ।
सवारी दुर्घटनामा ज्यान गुमाएका मन्त्री सिंहको आज अन्त्येष्टी गरिने
बझाङः सवारी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्बी बहादुर सिंह र उनकी धर्मपत्नी अमृता देबी सिहको आज शवयात्रा हुने भएको छ । मंगलबार… विस्तृतमा
सेती यातायातका तत्कालिन प्रखुम लक्ष्मण शाही सहित तीन जना विरुद्ध विषेश अदालतमा मुद्धा दायर
परीक्षामा फेल भएका र सहभागी नै नभएका सयौंलाई यसरी बाँडेका थिए लाइसेन्स
एमालेद्वारा गोदावरीको नगरपरिषद बहिस्कार
अत्तरियाः नगरको बजेटमा आफुले जितेका वडामा बढी बजेट हालेको र डल्लो बजेट राखेको भन्दै कैलालीको गोदावरी नगरपालिकाको नगर सभा एमालेबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिले बहिस्कार गरेका… विस्तृतमा
एमाले प्रदेश कमिटिको पूर्ण बैठक धनगढीमा
धनगढी ः नेकपा एमालेको प्रदेश कमिटिकोप पूर्ण बैठक धनगढीमा बसेको छ । पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव लेखराज भट्टको प्रमुख आथित्यमा… विस्तृतमा
Pagination
- Previous page
- Page 79
- Next page