Skip to main content

राजनीति

धनगढी  : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारमा गएर राम्रा राम्रा मन्त्रालय छान्नुभन्दा पनि नेकपा एकालेका लागि…

धनगढी : मुख्यमन्त्री कमल बहादुर शाहले सरकार जोगाउन जस्तो सुकै कदम पनि चाल्ने संकेत गरेका छन । उनले मन्त्रालय तोडेर भएपनि सरकार जोगाउने…

धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले कमल बहादुर शाह नेतृत्वको सरकार आजै छोडन आफ्ना प्रदेश सभा सदस्यहरुलाई…

धनगढी : टीकापुर महाधिवेशनबाटै सतहमा आएको रेशम चौधरी र रञ्जीता श्रेष्ठ चौधरी बीचको विवाद नयाँ गठबन्धनमा जाने वा नजाने भन्नेमा त उत्कर्षमा…

धनगढी : अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुुर शाहले मन्त्रीमण्डल विस्तार गरेका छन । शुक्रबार राती ९ बजेतिर उनले नागरिक…

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशको समृद्धि र विकासका लागि स्थिर सरकार आवश्यक रहेको बताएका छन् । डोटीको…

धनगढी : केन्द्रमा सत्ता समिकरण फेरिएपनि, सुदूूरपश्चिममा नयाँ समिकरण अनुसार सरकार बनाउन सकस भएको छ । निर्णयक रहेको नागरिक उन्मुक्ति…

काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

धनगढी :  नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री कमल बहादुर शाहले आर्थिक मामिला…

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समाजवादीका ४…

धनगढी : सुदूरपश्चिमबाट नेकपा एमालेका दामोदर भण्डारी मन्त्री बन्ने भएका छन । नेकपा एमालले ८ जना मन्त्रीको टुंगो लगाएसँगै भण्डारी पनि…

धनगढी : नेकपा माओवादी केन्द्रको संसदीय दलले समर्थन फिर्ता लिएको पत्र मुख्ममन्त्री कमल बहादुर शाहलाई बुझाएको छ । नेकपा माओवादी केन्द्रको…

धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सभा भवनमा रहेका नेकपा माओवादी…

धनगढी : नेकपा माओवादीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादीले सरकारको समर्थन फिर्ता…

धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिममा माओवादीका २ मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरिएका छन । मुख्यमन्त्री कमल…

धनगढी : केन्द्रमा सत्ता समिकरण परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता समिकरणका चर्चाहरु हुन थालेका छन । सुुदूरपश्चिमका लागि…

काठमाण्डौं : नागरिक उन्मुक्ति पार्टीमा अध्यक्ष रेशमलाल चौधरीले नयाँ बनेको गठबन्धनप्रति आफ्नो पार्टी सकारात्मक भएको बताएका छन् ।…

काठमाडौं  ः अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन…

काठमाडौं : गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल…

काठमाडौं : आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र सुशाशन…

काठमाडौं : बालकोटमा नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयलको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७…

धनगढी : कञ्चनपुर  निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य बेल बहादुर राना शनिबार बेलुकी देखि…

धनगढी : नेपाली काँग्रेस कैलालीका पदाधीकारी विचको विवाद सतहमा आएको छ । यसअघि फरक/फरक विज्ञप्ती  निकालेर  विवाद देखिएको कुरा…

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाण्डौंको…