प्रदेश समाचार
धनगढीमा होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने थापा पक्राउ
धनगढी : कैलालीको धनगढीबाट होटेल सञ्चालकलाई धम्काउदै पैसा माग्ने एक जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट निराजन थापा पक्राउ परेका हुन्।
अनुमति बिना विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै धनगढीका फार्मेसीहरू
धनगढी : कैलालीको धनगढीमा केही फार्मेसीहरूले अनुमति बिना विशेषज्ञ स्वास्थ्य उपचार सेवा सञ्चालन गर्दै आएका पाइएको छ।
बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्रीले गरे सर्वदलीय बैठक
धनगढी : बजेट अधिवेशनको तयारीका लागि मुख्यमन्त्री कमल बहादुर शाहले सर्वदलिय बैठकको आयोजना गरेका छन ।
मुख्यमन्त्री शाहले स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न गरे छलफल
धनगढी:प्रतिनिधि सभाबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित भएसँग बजेट र सञ्चालनको माग बढेको छ।
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका अवैध सामान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट सात लाख बढीका भन्सार छलीको सामान बरामद गरिएको छ।
हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा गोदावरीकी युवती काठमाण्डौंबाट पक्राउ
धनगढीः हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा कैलालीको गोदावरीकी एक युवती काठमाण्डौंबाट पक्राउ परेकी छिन्।
सुदूरपश्चिम सरकारकोे भूमिसम्बन्धी नीति ल्याउने तयारी
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने तयारी गरेको छ।
पत्रकारिताको आडमा भइरहेका गलत क्रियाकलाप रोक्न प्रेस चौतारीको माग
धनगढी : प्रेस चौतारी नेपाल कैलालीले जिल्लामा पत्रकारिताको आडमा भइरहेका गैर पेशागत क्रियाकलाप रोक्न नेपाल पत्रकार महासंघ सँग माग गरेको छ । महासंघको कैलाली जिल्ला शाखालाई विहीबार… विस्तृतमा
मुख्यमन्त्री शाहको दाबी ‘यसै वर्षदेखि गेटामा चिकित्सा शिक्षाको पढाई हुन्छ’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा सञ्चालन हुने शहीद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसैवर्ष देखि चिकित्सा शिक्षाको पढाई हुने बताएका… विस्तृतमा
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बजेट माग
धनगढी : सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि बजेट माग गरिएको छ।
सरकारी कामकाजको भाषा थारू र डोटेली भाषालाई बनाउन माग
कञ्चनपुरः भाषा आयोगले प्रदेशमा सरकारी कामकाजका लागि सिफारिस गरेको दुई भाषा थारू र डोटेली भाषालाई सरकारी कामकाजको भाषा तत्काल कार्यान्वयन गर्न यहाँका अगुवा बुद्धिजिवीहरुले माग… विस्तृतमा
मर्यादित महिनावारी नीतिका लागि प्रदेश सभासदहरूसँग विशेष संवाद
धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सांसदहरूसँग मर्यादित महिनावारी नीतिनिर्माण तथा कार्यान्वयन बारेको विशेष संवाद कार्यक्रम मंगलबार धनगढीमा सम्पन्न भएको छ। प्रदेश सभाको संसदीय महिला… विस्तृतमा
Pagination
- Previous page
- Page 24
- Next page