प्रदेश समाचार
किशोर मृत्युप्रकरण– नोभा अस्पतालमा तोडफोड, २० लाख बराबरको क्षती
धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका… विस्तृतमा
जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु
धनगढी : धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु… विस्तृतमा
कैलालीमा हैजा रोक्न द्रुत प्रतिकार्य टोली परिचालन
धनगढी : कैलालीमा हैजा र कञ्चनपुरमा दादुरा–रुबेलाका बिरामी फेला परेपछि द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काँग्रेसभीत्र दौडधुप– को होला अबको मुख्यमन्त्री ?
धनगढी : काँग्रेस एमाले सहितका दलहरुको नयाँ सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेश काँग्रेसको भागमा परेको छ । सुदूरपश्चिममा साउन १८ गतेपछि काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नेछ ।… विस्तृतमा
प्रहरीद्वारा धनगढीका दुई स्थानबाट चारलाख बढीको भन्सार छलेर ल्याएको सामान बरामद
धनगढीः नेपाल प्रहरीले धनगढीका दुई स्थानबाट चार लाख भन्दा बढीको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ ।
बाहिरका स्थानीय तहमा दर्ता भएका अटो रिक्सा धनगढीमा चलाउन नपाईने
धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ । उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने… विस्तृतमा
धनगढीमा अस्पताल बनाउने भन्दै झुक्याएर चर्च खोल्ने तीन जना पक्राउ
धनगढी : कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् ।
आफैले तोडेका मन्त्रालय फेरि जोडे मुख्यमन्त्री सोडारीले
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आफैले तोडेर बनाएका १० मन्त्रालयलाई घटाएर ७ मै झारेका छन । उनले गठबन्धनमा आवद्ध दलहरुको भागबण्डा मिलाउनका लागि असार १६ गते ७… विस्तृतमा
फेरि उठ्यो कैलालीको गेटामा मेडिकल विश्वविद्यालयको माग
धनगढी : सहिद दसरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठन भएको संघर्ष समितिले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनामा ढिलाई भईरहेको भन्दै प्रतिनिधि… विस्तृतमा
अस्पताल खोल्ने भन्दै सञ्चालनमा आएको चर्चलाई कुनै पनि गतिविधि नगर्न निर्देशन
धनगढी : धनगढी उपमहानगरपालिकाले धनगढीको मनेहरामा अस्पताल खोल्ने भन्दै खोलिएको चर्चमा कुनै पनि गतिबिधि वा ब्यवसाय नगर्न निर्देशन दिएको छ ।
काँग्रेस भन्छ, ‘मुख्यमन्त्री सोडारीले सदन र प्रदेश प्रमुखको अपमान गरे’
धनगढी : नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान गरेको आरोप लगाएको छ ।
मस्तिष्कघात भएपछि पूर्व फुटबल प्रशिक्षक खडकाको निधन
धनगढी : पूर्व फुटबल प्रशिक्षक लाल बहादुर खडकाको मस्तिष्क घातका कारण निधन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा स्थाई बसोबास भएका खडकाको ५९ वर्षकै… विस्तृतमा
Pagination
- Previous page
- Page 23
- Next page