प्रदेश समाचार
फागुन २१ गतेदेखि धनगढीमा महायज्ञ हुने
धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ।
लागूऔषधसहित धनगढीमा तीन जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
सामुदायिक वन धनगढीमा दुई जना मृत फेला
धनगढी : कैलालीको धनगढीमा रहेको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका हुन् ।
लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
असिनापानीले कैलालीमा कृषिबालीमा नोक्सान
धनगढीः कैलालीमा शनिवार (आज)बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ।
अत्तरिया खानेपानीका अध्यक्ष जोशीको निधन
धनगढी : अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ । अचानक बिरामी भएर सेती अस्पतालमा भर्ना भएका जोशीको गयराती निधन भएको हो ।
विपद् जोखिम न्यूनीकरणमा मिडियाको महत्त्वपूर्ण भूमिका
धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले विपद् जोखिम न्यूनीकरणमा मिडियाको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।
कैलाली वनगाउँको पूरै गाउँ तरकारी खेतीमा
टीकापुरः कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ। सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन्।
‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ धनगढी उपमहानगरमा
कैलालीः कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डाक्टर प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ ।
गिद्धको अवस्था सुधारोन्मुख
धनगढीः विश्वमा डाइनोसरपछि तीव्र गतिमा लोप हुने क्रममा रहेको गिद्धको अवस्था नेपालमा थोरै सुधारोन्मुख देखिएको छ ।
भन्सार छलीका अबैंध सामान कैलालीमा बरामद
धनगढीः कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्तले उचाल्यो कैलाली प्रिमियर लिग–३ को उपाधि
धनगढीः धनगढीको फाप्लामा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भीमदत्त नगरपालिकाले जितेको छ।
Pagination
- Previous page
- Page 49
- Next page