प्रदेश समाचार
करोडौंका कोल्डस्टोर अलपत्र, सामाजिक विकास समितिले भन्यो पाँच दिनभीत्र कागजपत्र पेशगर्नु
धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशभरी निर्माण गरेका कोल्ड स्टोरहरुको निर्माण सम्बन्धी सम्पूर्ण कागजपत्रहरु… विस्तृतमा
जागिर दिने आश्वासनमा २ सय युवा ठगिए
धनगढी: कैलाली र बर्दियाका २ सय युवा ठगिएका छन्।एक गिरोहले उनीहरूलाई पानी जहाजमा जागिर लगाई दिने भन्दै ठगेको हो।
धनगढी उपमहानगरले फोहर बेचेर मोहर कमाउँदै
धनगढीः धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ। केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५… विस्तृतमा
कैलालीको टीकापुर विमानस्थलमा तारा एअरले प्रत्येक सोमवार मात्र उडन भर्ने
धनगढीः कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवार उडान भर्ने भएको छ।साताको तीन दिन विमानस्थलमा उडान भर्ने बताएको ताराले एक दिन मात्र भर्ने भएको हो।
४ लाख बढी मुल्यको भन्सार छलीका सामान धनगढी र भजनीबाट बरामद
धनगढीः कैलालीको धनगढी र भजनीबाट ४ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
ट्याक्टरको ठक्करबाट धनगढीमा पैदलयात्रीको मृत्यु
धनगढीः धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
गुणस्तरहीन सडक निर्माण गरेको भन्दै धनगढीमा विरोध
धनगढी : कैलालीको धनगढीमा गुणस्तरहीन सडक निर्माण गरेको भन्दै विरोध भएको छ ।धनगढी उपमहानगरपालिका–४ घरेलु चोकदेखि तीन सय मिटर क्षेत्रको सडक कालोपत्रमा गुणस्तरीय काम नगरेको भन्दै… विस्तृतमा
फागुन २१ गतेदेखि धनगढीमा महायज्ञ हुने
धनगढीः धनगढीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ हुने भएको छ।
लागूऔषधसहित धनगढीमा तीन जना पक्राउ
धनगढीः धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
सामुदायिक वन धनगढीमा दुई जना मृत फेला
धनगढी : कैलालीको धनगढीमा रहेको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका हुन् ।
लागूऔषधसहित कैलाली र कञ्चनपुरबाट ५ जना पक्राउ
धनगढीः कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।
असिनापानीले कैलालीमा कृषिबालीमा नोक्सान
धनगढीः कैलालीमा शनिवार (आज)बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ।
Pagination
- Previous page
- Page 48
- Next page