प्रदेश समाचार
नवजीवन अस्पतालमा विपन्नका लागि निशुल्क डायलासीस सुरु
धनगढी : धनगढीको नवजीवन अस्पतालमा विहीबार देखि निशुल्क डायलासिस सेवा सञ्चालन भएको छ । नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गत नवजीवन अस्पताल र सुदूरपश्चिम ईन्टरनेशनल… विस्तृतमा
प्रदेश सरकारद्वारा आपुर्तीका निर्देशक अर्याललाई हटाउने निर्णय, अर्याल भन्छन, ‘कानूनी उपचारमा जान्छु’
धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रका निर्देशक डाक्टर निरज अर्याललाई जिम्मेवारीबाट हटाउने निर्णय भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले… विस्तृतमा
पाँच महिनाको अवधीमा धनगढी उपमहानगरभीत्र ४८ किलोमिटर सडक ग्राभेल
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले असोज यताका ५ महिनामा ४८ किलोमिटर सडकमा ग्राभेल गरेको छ । खोलानाला खुलेपछि असोजको १४ गतेबाट उपमहानगरले १९ वटै वडा मध्ये १२ वटा वडाका… विस्तृतमा
सशस्त्र प्रहरीद्वारा ८ लाखको अवैध सामान सहित चार जना पक्राउ
धनगढी : सशस्त्र प्रहरी सीमा सीमा सुरक्षा बलले भारतबाट तस्करी गरि ल्याएको ठुलो परिमाणमा सामान सहित ४ जना पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा… विस्तृतमा
मेयर हमालले किन भत्काए आफैले उमेदवारी घोषणा गरेको सभाहल (फोटोमा हेर्नुस)
धनगढी : धनगढी उपमहानगरपालिकाले रुवस होटलको सभाहल भत्काएको छ । यस हलमा धनगढीका मेयर हमालले मेयर पदको उमेदवारी घोषणा समेत गरेका थिए ।
सुदूरपश्चिममै पहिलो पटक महाकालीमा बाल क्यान्सर विशेषज्ञ सेवा सुरू
महेन्द्रनगर : सुदूरपश्मिमा पहिलो पटक बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ सेवा सुरू भएको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशीक अस्पतालमा बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा.इच्छा… विस्तृतमा
प्रदेशको पूँजीगत खर्च बढाउन आर्थिक मामिला मन्त्रिको निर्देशन
धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश बहादुर शाहीले पूजीगत खर्च कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएका छन । प्रदेश लेखा नियन्त्रण कार्यालयले मंगलबार आयोजना गरेको… विस्तृतमा
प्रदेश सभा सदस्य प्रकाश बमले घरमै किन बोलाए आपुर्तीका निर्देशक डाक्टर अर्याललाई ?
धनगढी : नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले प्रदेश सभामा पहिलो पटक प्रदेश स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्रको एकीकृत फोहरमैला ब्यवस्थापन प्लान्ट (माईक्रोवेभ… विस्तृतमा
कञ्चनपुरमा बोरामा हालेर नहरमा फालिएको अवस्थामा शव भेटियो, हत्याको आशंका
कञ्चनपुर : कञ्चनपुरमा युवक मृत्यु प्रकरण रहस्यमय बन्दै गएको छ । नहरमा भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको शव फेला परेको छ । बिष्टको शव भीमदत्त नगरपालिका–४… विस्तृतमा
यसरी मनाईयो, राष्ट्रिय तुलसीराम माविको वार्षिकोत्सव (फोटोफीचर)
धनगढी : राष्ट्रिय तुलसीराम मावि उत्तरबेहडीले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार विद्यालयले एक भब्य कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको हो ।
अस्पताल फोहरमैला ब्यवस्थापन प्लान्ट खरिद प्रकरण : यस्तो थियो मन्त्रालयको छानबीन प्रतिबेदन
धनगढी : सुदूरपश्चिम प्रदेश संसदको सामाजिक विकास समितिले एकीकृत फोहोर व्यवस्थापन उपकरण (माईक्रोवेभ) खरिद प्रकरणमा प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुख निरज अर्याललाई… विस्तृतमा
Pagination
- Previous page
- Page 64
- Next page