प्रदेश समाचार
धनगढीका दुई युवा क्यानको प्राविधिक र विकास समिति संयोजकमा मनोनयन
धनगढी : नेपाल क्रिकेट संघ (क्यान) ले चार समितिको संयोजक मनोनयन गर्ने निर्णय गरेको छ । क्यानको फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले दिवाकर घलेलाई प्रतियोगिता समितिको संयोजक तोकेको… विस्तृतमा
पुर्वाधारमन्त्री प्रकाश देउवाको १० महिनामा १६ पटक काठमाण्डौंको भ्रमण
धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले १० महिनाको अवधीमा १६ पटक संघीय राजधानी काठमाण्डौंको भ्रमण गरेका छन ।
एमालेका नवनिर्वाचित अध्यक्ष ढुंगाना भन्छन ‘अब गुटबन्दी होईन, पार्टी बनाऔं’
धनगढी : नेकपा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
पूर्वाधार विकासका लागि नीतिगत सुधार : भौतिक पुर्वाधारमन्त्री देउवा
धनगढी : सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विस्तृत सम्भाव्यता अध्ययन जस्ता प्रकिया पूरा गरिएका योजनालाई मात्र नयाँ योजनाको रुपमा निर्माणका लागि प्रस्ताव गर्ने… विस्तृतमा
आर्थिक मामिला मन्त्रालय : चार महिनामा साढे ७ लाखको गाडी मर्मत
धनगढी : सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले चार महिनाको अवधीका गाडी मर्मतमा मात्रै ७ लाख ६० हजार खर्च गरेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार मन्त्री नरेश बहादुर शाहीले… विस्तृतमा
धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान, पुर्वाधार विकास मन्त्रीद्वारा उद्घाटन
धनगढी : धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ। भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा स्ट्रीप लाइट जडान गरिएको हो ।
सामाजिक विकास समितिद्वारा प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रका प्रमुखलाई निलम्बन गर्न निर्देशन
धनगढी ः प्रदेश आपुर्ती ब्यवस्थापन केन्द्रले खरिद गरिरहेको फोहरमैला ब्यवस्थापन प्लान्ट (अटोक्लेभ) मा आर्थिक अनियमितता भएको भन्दै प्रदेश सभाको सामाजिक विकास समितिले आपुर्ती… विस्तृतमा
चार सय गाईगोरुका कंकाल प्रकरण : प्रशासन मुकदर्शक
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायीक बनमा ४ सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेपनि प्रसासनले त्यसको छानबिनमा ढिलाई गरिरहेको छ ।
भारतको दुधवा नेशनल पार्कमा अज्ञात गाडीको ठक्करबाट एकजना नेपालीको मृत्यु, एक घाईते
धनगढी : गौरीफन्टा र पलियाको बीचमा पर्ने भारतको दुधवा नेशनल पार्कमा मोटरसाईकल दुर्घटनामा परेर एकजना नेपालीको ज्यान गएको छ भने एक जना घाईते भएका छन ।
कैलालीमा भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुईजना घाईते
लम्की (कैलाली) : कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा एकजना साइकल यात्रीको मृत्यु भएको छ ।
कार्यसमितिकै दुुईजना पाखा लगाउदै यज्ञराज ढुंगाना एमाले कैलालीको अध्यक्षमा विजयी
सुखड (कैलाली) : बर्तमान कार्यसमितिका दुुई जना पदाधीकारीलाई पाखा लगाउदै यज्ञराज ढंगाना नेकपा एमाले कैलालीको अध्यक्षमा जितेका छन । उनले वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष… विस्तृतमा
एमाले कैलालीको अधिवेशन : ९८ प्रतिसत मतदान, राती ११ बजेदेखि मतगणना हुने
सुखड (कैलाली) : नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला कमिटिको निर्वाचनमा ५७७ मत खसेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनसार ५९१ मत मध्ये ५७७ मत खसेका… विस्तृतमा
Pagination
- Previous page
- Page 65
- Next page