प्रदेश समाचार
नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन : आज १२ बजेबाट मतदान हुने
सुखड (कैलाली) : नेकपा एमाले कैलाली जिल्ला कमिटिका लागि आज (विहीबार) दिउसो १२ बजेबाट मतदान हुने भएको छ । निर्वाचन समितिले अधिवेशन उद्घाटन भएपछि निर्वाचन तालिका तीन पटक संसोधन गरेको… विस्तृतमा
भासुुभीर नजिकै द्वन्दकालीन धराप विष्फोट हुँदा सडक खनिरहेका चारजना घाईते
धनगढी : भीमदत्त राजमार्गको भासु भीर नजीकै सडक खन्ने क्रममा विद्युतीय धराप विष्फोट भएर चार जना घाईते भएका छन ।
एसपीए र होलील्याण्ड श्री कलेज धनगढी कपको फाइनलमा
धनगढी : धनगढीमा जारी श्री कलेज धनगढी कप फुटवल प्रतियोगिताको उपाधिका लागी सुदूरपश्चिमाञ्चल एकेडेमी र अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुल भिड्ने भएका छन् ।
कैलालीको भल्कामा चारसय भन्दा बढी गाईगोरुका कंकाल फेला (स्थलगत)
धनगढी : कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर ९ को लक्ष्मी महिला सामुदायीक बनमा ४ सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन । गोदावरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको लक्ष्मी… विस्तृतमा
अछाममा जीप दुर्घटना, एकको मृत्यु १४ घाईते
अछाम : अछामको लुग्राबाट साँफेबगर आउने जीप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने १४ जना घाइते भएका भएका छन । से १ झ ४२९ नम्बरको जीप दुर्घटना भएको… विस्तृतमा
कैलालीमा अध्यक्षका लागि तीन जनाको उमेदवारी (सूची हेर्नुस), मतदान भोली हुने
सुखड (कैलाली) : नेकपा एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको अन्तिम नामावली अनुसार कार्यबाहक… विस्तृतमा
प्लाष्टिक प्रयाेग गर्नेलाई उपमहानगरद्वारा जरिवाना
धनगढीः धनगढीका चार पसललाई प्लाष्टिक प्रयोग गरेवाफत जरिवाना गरिएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले मंगलवार अनुगमनको क्रममा चार वटा पसलले प्लाष्टिक प्रयोग गरेको भेटाएपछि… विस्तृतमा
एमाले कैलालीको जिल्ला अधिवेशन, आज दिउसो २ बजेबाट मतदान
सुखड (कैलाली) : नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।
बीरपालको तीन पुस्ता माटोको भाँडा बनाउनमै ब्यस्त, न नागरिकता, न अनुदान !
कञ्चनपुर : माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात… विस्तृतमा
एमाले कैलालीको निर्वाचन प्रकृया बुधबार ८ बजेसम्मका लागि स्थगित
सुखड (कैलाली) : नेकपा एमाले कैलालीको निर्वाचन प्रकृया बुधबार विहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ । सदस्य र पदाधीकारीको उमेदवारी शुल्क बढी भएको, केही प्रतिनिधि दोहोरो रुपमा आएको… विस्तृतमा
श्री कलेज धनगढी कप फुटबलमा होलिल्याण्ड र एलायन्स बिजयी
धनगढी : धनगढीमा जारी श्री कलेज धनगढी कप फुटबल प्रतियोगितामा होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरिया र एलायन्स इन्टरनेशनल स्कुल धनगढी बिजयी भएका छन् ।
धनगढीको शिवपुरी धाममा यसरी नाचे दर्शनार्थीहरु (फोटोफीचर)
धनगढी : धार्मीक तीर्थस्थलका रुपमा स्थापित हुन थालेको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शिवपुरी धाममा लागेको श्रीमदभागवत महायज्ञ समापन भएको छ ।
Pagination
- Previous page
- Page 67
- Next page