Skip to main content

पुर्वाधार मन्त्री पाल र सशस्त्र प्रहरीका अधिकारीहरुबीच भेटघाट

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेन्द्र बहादुर पाल

धनगढी : सशस्त्र प्रहरीका अधिकारीहरुले भौतिक पुर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालसँग भेटघाट गरेका छन ।

विहीबार भौतिक पुर्वाधार विकास मन्त्रालयमा डिआईजी दिपक अधिकारी, एसएसपी निरकृष्ण अधिकारी र एसपी विरेन्द्र बहादुर ऐरले भेटघाट गरेका हुन ।

मन्त्री पालले सशस्त्र प्रहरीका अधिकारीहरुलाई पुर्वाधारको सुरक्षामा ध्यान दिन निर्देशन गरेका छन ।