Skip to main content

एमाले प्रदेश कमिटिको पूर्ण बैठक धनगढीमा

Submitted by editor on
ईबिगुल संवाददाता
नेकपा एमालेको प्रदेश कमिटिको बैठक

धनगढी ः नेकपा एमालेको प्रदेश कमिटिकोप पूर्ण बैठक धनगढीमा बसेको छ । पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव लेखराज भट्टको प्रमुख आथित्यमा प्रदेश कमिटिको पूर्ण बैठक बसेको हो । 


कार्यक्रममा पार्टी सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज छबिलाल बिश्वकर्मा, स्थायि कमिटि सदस्य कर्ण बहादुर थापा, कैलालीका ईञ्चार्ज गणेश ठगुन्ना लगायत केन्द्रिय कमिटिका सदस्यहरुको पनि सहभागिता रहेको छ । बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा निर्णय हुने बताईएको छ ।