Skip to main content

प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै राष्ट्रपतिले भने, जनता बचुन्

Submitted by editor on
ईबिगुल संवाददाता
mn

धनगढी : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। जेनजीको आन्दोलनपछि आगलागी र तोडफोडपछि ध्वस्त शीतलनिवासमा भएको शपथ ग्रहण समारोहपछि पौडेलले उनलाई बधाई दिएका हुन्।

बधाई धेरै तपाईँ सफल हुनुस् देश सफल होस् जनता बचुन्, पौडेलले कार्कीलाई भने।    उनी पहिलो प्रधानन्यायाधीश हुन्। अन्तरिम सरकारमा पहिलो महिला प्रधानमन्त्री पनि भएकी छन्।