प्रदेश समाचार
शुक्लाफाँटा आरक्ष पीडितको पुनःस्थापनाका लागि तत्काल समाधानको माग
धनगढी : कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने संघीय सांसद तारा लामा तामाङले प्रतिनिधिसभाको छैठौं अधिवेशनको शून्य समयमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा… विस्तृतमा
महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक
कञ्चनपुर : कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ।
अवैधरुपमा पालन गर्दै आएको चित्तल कृष्णपुर नगरपालिकाद्धारा वन कार्यालयलाई हस्तान्तरण
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैधरुपमा पालन गर्दै आएको चित्तलहरू वाणी सव डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको छ । विगत एक वर्षदेखि अवैधरुपमा चित्तल पालन गर्दै आएको… विस्तृतमा
वन कार्यालयद्धारा कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न निर्देशन
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ।
भूमिहीनको हात हातमा दुई वर्षभित्र लालपूर्जा दिन्छौँ : एनपी साउद
कञ्चनपुर: नेपाली कांग्रेसका नेता एनपी साउदले दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्लाफाँटा नगरपालिका–२ रानीपुरमा आज आयोजित… विस्तृतमा
समावेशी शिक्षण विधि अपनाएपछि ,फरक क्षमता भएका विद्यार्थीको पहिचान
कञ्चनपुरः कञ्चनपुरको लालझाँडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत आस्मी रानाको अल्पदृष्टि छ।
कञ्चनपुर वासीको वृक्षरोपणमा चासो, संरक्षणमा उदासिनता
कञ्चनपुरः कञ्चनपुरमा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन्। तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन। डिभिजन वन… विस्तृतमा
धनगढीका २ युवक खैरो हेरोइनसहित कञ्चनपुरमा पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित धनगढीका २ युवक पक्राउ परेका छन्।
१० लाख बढीको अवैध सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुर : सशस्त्र प्रहरी बल नेपालअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले १० लाख तीन सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
भन्सार छलीका सामान कञ्चनपुरबाट बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
सिँचाइमन्त्रीद्धारा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको कामको गति बढाउन निर्देशन
कञ्चनपरः सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले यस्ता आयोजनामा बजेट अभाव हुन नदिन सरकार सचेत रहेको बताए।
पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा निकुञ्ज
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघका लागि प्रख्यात गन्तव्यका रूपमा रहेको छ। निकुञ्जमा पाटेबाघका लागि कम क्षेत्रफल भए पनि ४४ वटा बाघ छन्। विश्वको दुर्लभ मानिने… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page