प्रदेश समाचार
धनगढीमा ब्याडमिन्टन प्रतियोगिता, पहिलो हुनेलाइ १ लाख पुरस्कार
धनगढी : धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ॐ श्रीनगर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको ३ दिने प्रतियोगिताको सुदूरपश्चिमका… विस्तृतमा
आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी मनाइँदै
धनगढी : आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन आज साँझ जलाशयमा… विस्तृतमा
कैलालीको गोदावरीबाट गोली सहितका बन्दुकहरु बरामद
धनगढी : कैलाली प्रहरीले गोदावरी नगरपालिकाको तखरेगथाउँबाट गोली सहितका दुईथान भरुवा बन्दुक बरामद गरेको छ ।
छठ पूजाका लागि सिँगारिदै धनगढीको मोहनाघाट
धनगढी : कैलालीको धनगढीस्थित मोहनाघाट छठ पूजाका लागि सजाइएको छ । धनगढी उपमहानगरपालिका–२ मा रहेको मोहनाघाटमा टेण्ट निर्माण, बिजुली जडान र जाग्रमस्थल लगायत निर्माण कार्य पुरा भएको… विस्तृतमा
भारतका चर्चित कलाकारको अभिनय रहेको ‘ह्स्व दीर्घ’ कार्तिक ३० गते देखि प्रदर्शन हुने
धनगढी : भारतको साउथ मूभीमा चर्चा कमाएका पाँचजना कलाकार सहितको अभिनय रहेको नेपाली चलचीत्र ‘ह्स्व दीर्घ’ कार्तिक ३० गते देखि प्रदर्शन हुने भएको छ ।
उज्यालो धनगढी अभियान, थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुदै
धनगढी : धनगढीका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुने भएको छ । मोहनापुल–अत्तरिया ६ लेन सडकसहितका ३१६ पोलमा स्ट्रिप लाइट जडान गरेको उपमहानगरपालिकाले थप ५७६ पोलमा स्ट्रिप लाइट जडान… विस्तृतमा
पत्रकारहरूलाई संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षण
धनगढी : कैलालीमा क्रियाशिल पत्रकारहरूलाई संसदीय रिपोर्टिङ सम्बन्धि क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । संसदीय मामिला पत्रकार समाज कैलालीको आयोजनामा चिसापानीमा शुक्रबारदेखि सुरू… विस्तृतमा
सुदूरपश्चिममा खुल्यो एमविविएस पढने ९ जनाका लागि छात्रबृत्ती, कसले दिन पाउछ आवेदन ?
धनगढी : सुदूरपश्चिम स्थाई घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परिक्षामा उत्तीर्ण भएका ९ जनाले यसपाली पनि छात्रबृत्तीमा एमविविएस अध्ययन गर्न पाउने भएका छन ।
पोलमा गुजुल्टिएका तारहरु नहटाए कारवाही गर्ने धनगढी उपमहानगरको चेतावनी
धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभीत्रका पोलहरुमा गुजुल्टो बनाएर राखिएका तारहरु नहटाए कारवाही गर्ने चेतावनी दिएको छ । उपहानगरले सार्वजनिक सूचना जारी गर्दै उपमहानगर… विस्तृतमा
हाम्रो धनगढी, सफा धनगढी अभियानको प्रभाव : ब्यक्तिगत लगानीमा स्मार्ट डस्टविन राखिदै
धनगढी : धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानबाट प्रभावित भएर धनगढी उपमहानगरपालिका वडा नम्बर ६का महादेव भट्टले आफ्नै लगानीमा स्मार्ट टस्टविन बनाएर… विस्तृतमा
कैलालीको जानकीबाट घाइते अवस्थामा उद्धार गरिएको चितुवाको मृत्यु
टीकापुर : कैलालीको जानकी गाउँपालिका –६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र बुधबार घाइते अवस्थामा उद्दार गरिएको एक वयस्क भाले चितुवाको मृत्यु भएको छ ।
संघीय सरकारप्रति मुख्यमन्त्री शाहको आक्रोस, ‘प्रहरी समायोजन नगर्ने हो भने विकल्प दिनुहोस’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले संघीय सरकारले ऐनहरु समयमा नबनाएका कारण प्रदेश सरकारले धेरै कुरा अडाडि बढाउन नसकेको बताएका छन । ६९ औं प्रहरी दिवशका अवसरमा… विस्तृतमा
Pagination
- Previous page
- Page 4
- Next page