प्रदेश समाचार
कैलालीमा सिंचाई योजनाको अनुगमनमा गएको संसदीय समितिको कार्यक्रम स्थानीयद्वारा बहिस्कार
बैजपुर (कैलाली) : लाली जिल्लाको कैलारी गाउपालिकामा रहेको गुरगी सिचाई आयोजनाको अनुगमनमा गएको प्रदेश सरकारको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिलाई स्थानीयले बहिस्कार गरेका छन… विस्तृतमा
रञ्जीताले गरिन गंगारामलाई कारवाही, संसदीय दलको नेताबाट बर्खास्त
धनगढी : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरी दलको नेताबाट हटाएकी छन । उनले पार्टीको हितविपरीत काम गरेको भन्दै केन्द्रीय समिति… विस्तृतमा
कैलालीको बाह्रवन साझेदारी वनमा कुहिँदै करोडौँको काठ
धनगढी : कैलालीको बाह्रवन साझेदारी वनमा करोडभन्दा बढी मूल्यको काठ कुहिन थालेका छन्।
पानीको खल्डोमा डुबेर कैलालीमा बालिकाको मृत्यु
धनगढीः कैलालीमा पानीको खल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ।
धनगढीको मायामेट्रो हस्पिटलले निःशुल्क कानको जालीको अप्रेशन गर्ने
धनगढी : आफ्नो वार्षिकोत्सवको अवसरमा धनगढीको मायामेट्रो हस्पिटलले नाक कान र घाँटीको निःशुल्क शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालका जनसम्पर्क अधिकारी जगत महताले दिएको जानकारी… विस्तृतमा
ड्र्यागन फलले कैलालीका गणेशप्रसाद ढकाललाई दियो दामसँगै नाम
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका लम्कीका गणेशप्रसाद ढकालले व्यवसायी सिउँडी (ड्र्यागन) फल खेतीबाट छुट्टै पहिचान बनाउनुभएको छ । सो खेती गर्नुअघि माओवादी नेताका रूपमा परिचित… विस्तृतमा
बसको ठक्करबाट टिकापुरमा मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित
टिकापुरः टिकापुरमा बसको ठक्करबाट मृत्यु भएका साईकल यात्रीका आफन्त आन्दोलित बनेका छन्।
वर्षाले घर डुबान हुँदा कैलालीमा वादी समुदाय बिचल्लीमा
कैलालीः कैलालीमा वर्षाले घर डुबान हुँदा वादी समुदाय बिचल्लीमा परेका छन्।
खैरो हेरोइनसहित धनगढीमा एक महिला र एक पुरुष पक्राउ
धनगढीः धनगढीमा खैरो हेरोइनसहित एक महिला र एक पुरुष पक्राउ परेका छन्।
बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, एक घाइते
धनगढीः कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
धनगढीबाट सशस्त्र प्रहरीद्धारा २५ लाख बढीको अबैध कपडा बरामद
धनगढी : सशस्त्र प्रहरी बल, नेपाल नं. ३४ गण हे. क्वा. कैलालीले २५ लाख रुपैयाँ बढीको अवैध बेवारिसे कपडा बरामद गरेको छ ।
कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु
कैलाली :कैलालीको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
Pagination
- Previous page
- Page 3
- Next page