प्रदेश समाचार
रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाले गोली चलाउँदा २ कैदीबन्दीको मृत्यु
रामेछाप : रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ।
जेन-जी प्रदर्शनमा ३ प्रहरीसहित ३० जनाको मृत्यु
काठमाण्डौँ : जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको… विस्तृतमा
निषेधाज्ञा र कर्फ्युको समय बिहान ४ र साँझ २ घण्टा हट्यो, रातीको कर्फ्यु कायमै रहने
धनगढी : हिजो दिनभरि निषेधाज्ञा जारी गरेर राती कर्फ्यु लगाएको नेपाली सेनाले आज बिहान र साँझ ६ घण्टाका लागि निषेधाज्ञाको समय घटाएको छ । हिजो निषेधाज्ञा भए पनि त्यति कडा भने गरिएको… विस्तृतमा
ओली, प्रचण्ड, मन्त्रीहरूलाई राखिएको सेनाको सुरक्षा घेरा भित्र शिवपुरीको सैनिक तालिम केन्द्रमा
धनगढी : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित मन्त्रीहरूलाई उनीहरूको सुरक्षार्थ… विस्तृतमा
गड्डाचौकी नाका प्रवेशमा भारतले लगायो रोक
धनगढी : छिमेकि मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा अझै रोक लगाइएको छ। नेपालमा आन्दोलन चर्किएपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतसँग… विस्तृतमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। यसअघि अनिश्चितकालका लागि बन्द भएको विमानस्थल पुनः खुलेको हो।
धनगढीका युवाहरूले सडक सरसफाइ अभियान सुरु गरे
धनगढी : धनगढीका सडकहरूमा स्थानीय युवाहरूले सरसफाइ अभियान सुरु गरेका छन् । मंगलबार, केही युवाहरूले सडकमा आगजनीबाट क्षतिग्रस्त सरकारी गाडीहरू हटाएर सडकको सफाइमा जुटेका हुन ।
गौरीफन्टामा नेपालीलाई भारत प्रवेशमा रोक, फर्किनेलाई कडा चेकजाँच
अत्तरिया : भारतीय प्रहरीले नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ। गौरीफण्टा नाकामा तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई भारततर्फ जान नदिएको हो।
सुदूरपश्चिका सबै जिल्ला कारागारका कैदीबन्दी भागे, बाजुराका मात्र बाँकी
धनगढी : जेनजी आन्दोलनका प्रदर्शनकारीहरुले सुदूरपश्चिमको बाजुरा बाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दीलाई निकालेर भगाएका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा… विस्तृतमा
अझै निभेको छैन कैलालीका सरकारी कार्यालयको आगो
धनगढी : जेनजीको आन्लोलनका क्रममा मंगलबार दिउँसो आगो लागेका सरकारी कार्यालय अझै पनि जलिरहेका छन्। सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा रहेका मुख्यमन्त्री कार्यालय लगायत… विस्तृतमा
सेनाले जारी गर्यो निषेधाज्ञा र कर्फ्यूको आदेश, अत्यावश्यक सेवाबाहेक अरू बाहिर निस्कन नपाइने
धनगढी : नेपाली सेनाले बुधबार दिनभरि र बिहीबार पनि निषेधाज्ञा र कर्फ्यू जारी रहेको जनाएको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत… विस्तृतमा
बाँकेको बाल सुधारगृहमा झडप हुँदा कैलालीका जगत देउवा सहित ५ जनाको मृत्यु
धनगढी : बाँकेको नौबस्थास्थित बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा पाँच जनाको मृत्यु र दुई जना घाइते भएका सुरक्षा जनाएको छ ।
Pagination
- Previous page
- Page 2
- Next page