प्रदेश समाचार
सुदूरपश्चिमका ६ स्थानमा उप–निर्वाचन, यस्ता छन ठूला दलका उमेदवारहरु
धनगढी : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन् । सुदूरपश्चिममा जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदका लागि निर्वाचन हुँदैछ ।
गहुँ छर्ने बेला भयो, कैलालीका किसानले पाएनन् मल
टीकापुर : गहुँ छर्ने बेला भइसक्दासमेत कैलालीमा रासायनिक मलको चरम अभाव भएपछि कैलालीका किसान चिन्तत छन । कात्तिक अन्तिमदेखि मंसिर दोस्रो साताभित्र गहुँ छर्न उपयुक्त हुने भए पनि… विस्तृतमा
जिसस कैलालीको प्रमुख पदका लागि काँग्रेस र नाउपाको उमेदवारी
धनगढी : जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि कैलालीका दुईजनाको उमेदवारी परेको छ । नेपाली काँग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डँगौरा थारुको… विस्तृतमा
जिसस कैलालीमा काँग्रेस र एमालेबीच चुनावी तालमेल हुने, नाउपासँग छलफल चल्दै
धनगढी : स्थानीय तहको उप निर्वाचनका लागि मनोनयनको दिन कैलालीमा भने एमाले र काँग्रेसबीच तालमेल हुने भएको छ । एमालेले काँग्रेसकी उमेदवार टीकाकुमारी भूललाई मत दिने सहमति भएको छ ।
सुदूरपश्चिम रोयल्सले आईतबार टाइलेण्ट हण्ट गर्ने
धनगढी : नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार टाइलेण्ट हण्ट आयोजना गर्ने भएको छ । धनगढी क्रिकेट एकेडेमीको मैदानमा आईतबार बिहान ९… विस्तृतमा
धनगढीमा महिला उद्यमीका लागि ‘शनिवारे’ मेला आजबाट सुरु (तस्विरहरु)
धनगढी : महिला उद्यमीहरुलाई बजारसँग जोडने उद्देश्यले धनगढी उप महानगरपालिकाले आयोजना गरेको शनिबारे मेला आजबाट सुरुभएको छ । धनगढीको पार्क मोडमा सुरु भएको मेलामा महिला उद्यमीहरुका ६०… विस्तृतमा
धनगढी उपमहानगरको निशुल्क रगत अभियान, तीन महिनामा ३१४ पिन्ट निशुल्क रगत
धनगढी : धनगढी उपमहानगरपालिकाले तीन महिनामा ९४ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २६ गतेसम्म सर्वसाधारणलाई ३१४ पिन्ट रगत… विस्तृतमा
कर्मचारी सरुवामा अनियमितताको प्रश्न उठेपछि मुख्यमन्त्री शाहले भने ‘प्रमाण दिनुस ठाउँको ठाउँ कारवाही गर्छु’
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कर्मचारी सरुवामा कसैमाथि अन्याय भएको छ भने आफुकहाँ आउन अपिल गरेका छन । आफु नेतृत्वको सरकारको सय दिनको समिक्षा कार्यक्रममा… विस्तृतमा
धनगढीको पार्कमोडमा हरेक शनिबार महिला उद्यम मेला लाग्ने
धनगढी : आउदो मंसिर देखि धनगढीको पार्कमोडमा शनिबारे मेलाको आयोजना हुने भएको छ । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक शनिबार दिउसो १ बजेदेखि बेलुकी ६ बजेसम्म मेलाको आयोजना… विस्तृतमा
पुष्पादेवि बनिन १० मिटरमा सडक छोडेर कित्ताकाट गर्ने पहिलो सेवाग्राही
धनगढी : धनगढीमा कित्ताकाट गर्दा १० मिटर सडक छोडनुपर्ने मापदण्ड लागु गरिन थालिएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ५ की पुष्पादेवि सिंहले कार्यविधि अनुसार १० मिटरको सडक… विस्तृतमा
चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सेती प्रादेशीक अस्पताल गाभेर गेटामा चिकित्सा शिक्षाको अध्यापन गराउने तयारी अघि बढेको बताएका छन ।
सुदूरपश्चिम प्रदेश सरकारका सय दिन, साढे १८ किलोमिटर पक्की सडक (प्रगती विवरण सहित)
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना सय दिनको प्रगती सार्वजनिक गरेको छ । मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषदका अधिकांस मन्त्रीहरु राखेर मंगलबार विहान पत्रकार सम्मेलनको… विस्तृतमा
Pagination
- Previous page
- Page 2
- Next page